News 24 Television
ओली, देउवा र प्रचण्डविरुद्ध बोल्नेको खैरियत छैन, कसको हालत के भयो ?
ओली, देउवा र प्रचण्डविरुद्ध बोल्नेको खैरियत छैन, कसको हालत के भयो ? उनीहरुविरुद्ध मुलुकमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको उनको भनाइ छ । बुधबार संसदमा सम्बोधन गर्दै सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोल्नै नहुने स्थिति आएको गम्भीर कुरा उठाए । तिनीहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल,...
भारत उत्तराखण्डको बाढी-पहिरोमा परी २६ जना नेपाली बेपत्ता
भारत उत्तराखण्डको बाढी-पहिरोमा परी २६ जना नेपाली बेपत्ता  भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  
‘डाइभर्सिटी कार्निभल’ सम्पन्न, सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य
‘डाइभर्सिटी कार्निभल’ सम्पन्न, सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य कार्यक्रमको उद्घाटन बृधिका सेञ्चुरीको स्वागत मन्तव्यसँगै भएको थियो। मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले की–नोट भाषण दिँदै सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिइन्।
Weather Update