News 24 Television
काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा
काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा लामो सुख्खा यामपछि काठमाडौँ उपत्यका लगायत पूर्वी नेपालका जिल्लाहरुमा हल्का वर्षा भएको छ । बुधबार बिहानदेखि पूर्वमा हल्का वर्षा भए पनि काठमाडौँमा भने दिउँसो मात्र वर्षा भएको छ । मौसम पूर्वानुमान विभागका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको...
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै !
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै ! ओलीले भनेजस्तै नेपालको समस्या चीनको तुलनामा भारतसँग धेरै देखिन्छ ।  सीमा विवाददेखि जनस्तरको सम्बन्ध र खुला सीमाले देखाइरहेका समस्याले पनि प्रश्न उठ्ने गरेका छन् । यस्तोमा काठमाडौंमा भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरको योगदानबारेको चर्चामा सरकारी अधिकारी र नेताहरुले सम्बन्ध सुधारको विषयमा आफ्ना तर्कहरु अघि सारेका   छन् । 
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’ धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।
Weather Update