News 24 Television
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले पहिलोपटक ऊर्जा मन्त्रालयले कुलमानलाई गत असोज २२ गते १५ बुँदे स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि दोस्रोपटक तिहारअघि कात्तिक १३ गते पुनः ६ बुँदे स्पष्टीकरण सोधेको स्रोतको भनाइ छ । ७ दिनभित्र स्पष्टीकरण दिन माग गरिएको भए पनि कुलमानले भने त्यसको पनि कुनै जवाफ नदिईकन टारेर बसेका छन्...
दीपक मनाङे कारागार चलान
दीपक मनाङे कारागार चलान
अमेरिकी सेना र ठूला नीतिगत भ्रष्टाचारबारे प्रश्न 
अमेरिकी सेना र ठूला नीतिगत भ्रष्टाचारबारे प्रश्न  प्रतिपक्षी दल माओवादी केन्द्रकी सांसद दुर्गा राईले अमेरिकी सेना दलबलसहित नेपाल आएकोबारे रक्षामन्त्री मानवीर राईलाई प्रश्न गरेकी हुन् । जवाफमा रक्षामन्त्री राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा कुनै सत्यता नरहेको बताए । उनले एक जना अमेरिकी सेनाका रथी भने नेपाल भ्रमणमा आएको जानकारी दिँदै तर दलबलसहित अरु अमेरिकी सेना...
दुई तिहाइको सत्ता ‘फासिस्ट’ बन्दै, जनता सडकमा उत्रिँदा नसोचेको मोड आउन सक्छ
दुई तिहाइको सत्ता ‘फासिस्ट’ बन्दै, जनता सडकमा उत्रिँदा नसोचेको मोड आउन सक्छ रविको पुनः म्याद थप्दै जाने प्रपञ्चविरुद्ध सडक प्रदर्शनमार्फत सत्तासँग लडिरहेको रास्वपाले आम जनताको समेत साथ मागेको छ । जनतालाई पनि सडकमा उतार्ने उसको अबको ध्येय देखिन्छ । उता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समेत सडकमार्फत सरकारका गतिविधिको विरोध गरिरहेको छ । यसैबीच सत्तारुढ एमालेले समेत जागरण सभाको नाउँमा सडकमा प्रदर्शनको...
Weather Update