नवनियुक्त शिक्षामन्त्रीले लिए शपथ
बिहीबार, वैशाख ११, २०८२
'१० वर्षे द्वन्द्व त वार्ताकै माध्यमबाट टुंगियो, गुरुहरूका माग पनि वार्ताबाटै टुंगिनेछ'
बुधबार, वैशाख १०, २०८२
उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आए पनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे । उनले सरकार र शिक्षकहरुबीच मन्त्रीपरिषदबाट सरकारले मागहरु सम्बोधन गर्ने र शिक्षकहरुले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भए पनि शिक्षकहरुले त्यसअनुसार अघि नबढेको...
बिहीबार एमालेले १ लाख युवा सडकमा उतार्ने दाबी
बुधबार, वैशाख १०, २०८२
घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उनको भनाइ छ । उनले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गरे । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने दाबी...
सत्तारूढ दलका प्रमुख सचेतक भन्छन्- ‘वैशाखभित्रै संसदबाट शिक्षा विधेयक पारित हुन्छ’
बुधबार, वैशाख १०, २०८२
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम
मंगलबार, वैशाख ९, २०८२
नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उनले जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । गौतमले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको समेत जिकिर गरे । उनले छलफलमा...
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध !
मंगलबार, वैशाख ९, २०८२
नेपाल गणतन्त्र स्थापनाको विकासक्रम शुरु भएसँग नेपालमा उदाय सञ्चार गृह हो, न्यूज २४ टेलिभिजन । न्यूज २४ को उमेर १५ वर्ष पुग्दैगर्दा यस संस्थाले नेपालको उतारचढापपूर्ण राजनीतिलाई नजिकबाट निहाल्यो । व्यवस्था सुदृढीकरणमा न्यूज २४ सधैं कटिबद्ध रहयो ।
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने
सोमबार, वैशाख ८, २०८२
'पानी जहाज जुन समुन्द्रमा चल्ने छ, त्यो समुद्रमा चल्ने पानीजहाजको साथसाथै आन्तरिक जलमार्गमा पनि कयौँ कुरा लागू हुन्छ ति कुराहरु जब हामी त्यसको पक्षधर हुन्छौँ, त्योसँग हामी एट्याचमेन्ट हुन्छौँ । त्योसँग पनि सम्मिलित भएर हाम्रो देशको पनि हुन त हाम्रो देशमा त्यस्तो ठूलो त केही छैन...
चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा
सोमबार, वैशाख ८, २०८२
फ्रेण्ड्स अन क्लाउड नामक संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए ।
