लोडसेडिङ अन्त्य कुलमानले गरेको होइन, उनलाई देवता मान्न सकिन्न : ऊर्जामन्त्री
मंगलबार, फागुन ६, २०८१
भारतमा निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको ग्यारेन्टी भइसक्यो : गृहमन्त्री
सोमबार, फागुन ५, २०८१
हिमाल नाङ्गिएकोप्रति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह
सोमबार, फागुन ५, २०८१
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरे ।
तिब्बत जित्ने दुगुनागढी किल्ला, बन्यो पर्यटकको मन जित्ने थलो
सोमबार, फागुन ५, २०८१
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोट स्थित यार्मासिङ गाउँमा रहेको युद्धकिल्ला दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ हो । २०७२ को भुकम्पले भत्काएको नेपाल चीन सिमाना नजिक रहको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुननिमार्ण गरिएको छ ।
भारतीय उर्जामन्त्री नेपाल आएपछि मात्रै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने दाबी
शुक्रबार, फागुन २, २०८१
उनले छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट...
मेलम्चीको पानीले यसरी जलमग्न भयो बबरमहल (तस्वीर)
बुधबार, माघ ३०, २०८१
पाइप फुटेपछि बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् । विद्युत प्राधिकरणकाे लापरवाहीका कारण मेलम्चीकाे पाइपमा क्षति भएर उक्त घटना भएकाे काठमाडाैँ खानेपानी लिमिटेडले बताएकाे छ ।
घटनाको अवलोकन गर्न पुगेका खानेपानी मन्त्री प्रदीप यादवले पनि विद्युत् प्राधिकरणकै लापरवाहीका कारण मेलम्चीको पाइप फुटेको बताएका छन्...
