प्रस्तावित राजदुत लम्साल र न्यायाधीशद्वय निरौला तथा पाण्डेको सुनुवाई १४ गते हुने
सोमबार, कात्तिक १२, २०८१
रविको दुर्व्यवहारबारे प्रहरीको प्रष्टीकरण, प्रधानमन्त्री ओलीको दनक प्रचण्डलाई !
सोमबार, कात्तिक १२, २०८१
आइतबार कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले एक विज्ञप्ति निकाल्दै रविमाथि हिरासतमा कुनै अपमानजनक व्यवहार नभएको बताएका छन् । उनले अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्नेजस्ता कुरा भ्रामक र कपोकल्पित रहेको...
गठबन्धनमा गडबडः देउवाको लेपनमा शेखरको चुनौति, संयम प्रचण्ड
सोमबार, कात्तिक १२, २०८१
नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित सरकारले सय दिनको ‘हनिमुन पिरियड’ पार गरिसकेको छ । तर सरकारले सन्तोषजनक कार्य गर्न नसकेको चर्चाहरु भइरहेका छन् ।
अमेरिका जानुअघि अर्थमन्त्री पौडेलले दिएको सन्देश
आइतबार, कात्तिक ११, २०८१
सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग...
चौघेरामा रवि, हताशिएको रास्वपा र माओवादीको एउटै स्वर !
आइतबार, कात्तिक ११, २०८१
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै छन् । सहकारीको रकम अपचलन गरेको सम्बन्धमा अनुसन्धान गर्न कास्की पुर्याइएका रविलाई अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको अवस्था छ । तर रवि पक्राउविरुद्ध रास्वपा नेता कार्यकर्ताहरुले कास्की र काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका...
एनआरएनए ग्लोवल कन्क्लेभ कार्तिक ११–१२ गते हुँदै
शुक्रबार, कात्तिक ९, २०८१
एनआरएनए ग्लोवल कन्क्लेभ- २०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए । संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उनको भनाई छ ।
सहकारी पीडितको आन्दोलनमा काँग्रेस–एमालेको घुसपैठ, पीडितको न्यायमा ध्यान छैन
शुक्रबार, कात्तिक ९, २०८१
पोखराको सुर्यदर्शन सहकारीका पीडितहरूको आन्दोलनमा सत्तारुढ दल कांग्रेस र एमालेको घुसपैठ भएको छ । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा जाक्ने उद्देश्यमा एकमत देखिएका सत्तारुढ दलहरु पीडितलाई साथ दिने निहुँमा रास्वपासँग भिड्न तम्सिएका छन् । सभापति रवि निर्दोष रहेको र फसाउन खोजिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले दिनहुँ सडक...
बगरमा परिणत भएको खुर्कोट र मुलकोट बजार
शुक्रबार, कात्तिक ९, २०८१
असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र डुबानका कारण देशका अन्य धेरै स्थानमध्ये सिन्धुलीको खुर्कोट र मुल्कोटमा बढि नै क्षति पुग्यो ।
रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
बिहीबार, कात्तिक ८, २०८१
सहकारीको रकम अपचलनमा जोडिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले अनुसन्धानका लागि दोस्रोपटक ७ दिनको म्याद थप गरिदिएको हो । यसअघि उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो, जुन म्याद बिहीबार सकिएको...
जग्गा दानविरुद्ध सर्वोच्चमा मुद्दा, विरोधका बीच दान सकार्नु शंकास्पद !
बिहीबार, कात्तिक ८, २०८१
अघिल्लो सरकारले सरकारी जग्गा हिनामिनामा दोषी ठहर गर्दै थुनामा पठाइएका मीनबहादुर गुरुङबाट अहिलेका प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत ओलीको आलोचना गरेका छन् । यसका साथै सरकारबाहिर रहेका अन्य दलले समेत विवादित व्यवसायीको एमालेलाई जग्गा दानको आलोचना गरेका छन् । पार्टीभित्र र बाहिर सर्वत्र...
साताको लोकप्रीय
