News 24 Television
अझै खुलेन मेची राजमार्ग
अझै खुलेन मेची राजमार्ग
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा परेका स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् । भदौ २४ गते भएको आन्दोलनको क्रममा आगजनी तथा तोडफोमा परी कैलालीमा ५ र कञ्चनपुरमा ३ गरि ८ पालिकामा पूर्ण र   ३ स्थानीय पालिकामा सामान्य क्षति पुगेको थियो ।
बेलायती दम्पत्तिको जोश, साइकलबाटै आइपुगेक नेपाल, पोखरामा भव्य स्वागत
बेलायती दम्पत्तिको जोश, साइकलबाटै आइपुगेक नेपाल, पोखरामा भव्य स्वागत आजभोली साइकलको प्रयोग कुनै गन्तब्यमा पुग्नको लागि भन्दापनि स्वस्थ रहनका लागि व्यायामका रुपमा हुन्छ । तर, बेलायतका एक दम्पती जो साइकलबाटै यात्रा गरेर नेपालसम्म आइपुगेका छन् ।
काठमाडौंमा छुट्याइयो फूलमाला बेच्ने ठाउँ, कहाँ–कहाँ जाने किन्न ?
काठमाडौंमा छुट्याइयो फूलमाला बेच्ने ठाउँ, कहाँ–कहाँ जाने किन्न ? तिहारमा गरिने फूलमालाको व्यापारकालागि काठमाडौं महानगरपालीकाले विशेष व्यवस्था गर्ने भएको छ । विगतका वर्षझै यस वर्ष पनि यो व्यवस्था गर्न लागिएको हो ।
जेनजी आन्दोलनले मालपोत ध्वस्त, अहिले यस्तो झण्झट
जेनजी आन्दोलनले मालपोत ध्वस्त, अहिले यस्तो झण्झट कास्की जिल्ला मालपोत कार्यालयले आंफ्नो श्रेस्ता कायम गर्नको लागि भन्दै कास्की जिल्लाका जग्गाधनीहरुलाई सूचना निकालेको छ । तर मालपोत कार्यालयले झन्झटिलो र आर्थिक दृष्टिकोणले समेत खर्चिलो प्रक्रिया अपनाउन खोजेको भन्दै विरोध शुरु भएको छ ।
भारतीय बाँधका कारण रौतहट चुर्लुम्मै, पानी रोकिएको ५ दिनपछि पनि जलमग्न
भारतीय बाँधका कारण रौतहट चुर्लुम्मै, पानी रोकिएको ५ दिनपछि पनि जलमग्न असोज १८ गते आएको वर्षाको कारण रौतहट जिल्ला पनि प्रभावित बन्यो । रौतहटमा यसपटक देशैभरमा सबैभन्दा बढि वर्षा भएको थियो । लगातारको वर्षाले ठूलो बाढी नआएपनि डुबान भने भएको छ । जिल्लाका आधा दर्जन बढि पालिकाहरु यतिखेर डुबानमा परेका छन् । रौतहट जिल्ला डुबानमा पर्नुको मुख्य कारण भारतिय बाँध हो...
देवी छिन्नमस्ता दर्शनका लागि लाखौंको भीड, विशेष सुरक्षा व्यवस्था
देवी छिन्नमस्ता दर्शनका लागि लाखौंको भीड, विशेष सुरक्षा व्यवस्था नेपालीहरुको महानचाड वडादशैंको रौनकले देशभरको माहोल उल्लासमय छ । यस समय यात्रा  गर्नेहरुकोदेखि शक्तिपीठहरुमा दर्शन गर्नेहरुको आवतजावतले प्राय क्षेत्रहरु व्यस्त देखिन्छन् ।
Weather Update