News 24 Television
अदालतको प्रमाण मेटाउन खोज्नेलाई ठीक पार्न सहकारी पीडितको खबरदारी
अदालतको प्रमाण मेटाउन खोज्नेलाई ठीक पार्न सहकारी पीडितको खबरदारी सहकारीमा ठगी र अनियमितताका कारण बचतकर्ताले पूँजी फिर्ता नपाएको भन्दै सहकारी पीडितहरुले पोखरामा आन्दोलन स्वरूप ¥याली र कोणसभा गरेका छन् ।
दशैंको रौनकले वीरगञ्ज धपक्कै ! दर्जनौं शक्तिपिठमा हजारौंको भीड
दशैंको रौनकले वीरगञ्ज धपक्कै ! दर्जनौं शक्तिपिठमा हजारौंको भीड हिन्दुहरुको महान पर्व वडादशैँ शुरु भएसँगै वीरगञ्जका विभिन्न शक्तिपिठहरुमा भक्तजन तथा दर्शनार्थीहरुको घुईचो लागेको छ । शक्तिको प्रतिक मानिने माता भगवतीको पूजाआजाका लागि पर्सा, बारालगायत छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् । श्रद्धालुहरुको भिडभाडले वीरगञ्जका शक्तिपिठहरुमा भक्तिमय वातावरण बनेको छ । यता चाडपर्व शुरु भएसँगै जिल्लाका विभिन्न...
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश जेन–जी आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । यद्यपि, नगरपालिकाको मुख्य सिक्सलेन सडकमा रहेका ट्राफिक लाइट, सडक वत्ती, सीसीटीभी, आकाशे पुलका सिसाहरु भने प्रदर्शनकारीले तोडफोड गरेका छन् । केही वडा कार्यालयमा क्षति पुगेपनि नगर प्रहरी र स्थानीयको चलाखीले...
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन   भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन्  ।
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रौतहटमा ४६ करोड ५२ लाख १० हजार ४ सय ६५ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । आन्दोलनको क्रममा सबैभन्दा बढि क्षति रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा भएको छ ।
Weather Update