वस्ती रित्तिदै, खेतीबाली असरल्ल, ज्येष्ठनागरिक एक्लै
बिहीबार, मंसिर ११, २०८२
यतिबेला गाउँघरमा धमाधम पाकेको बाली भित्र्याउने चटारो छ । एक त दोलखा जिल्लामा निरन्तर परिरहने वर्षाका कारण बाली भिज्ने, कुहिने समस्या छ, अर्कोतिर खेतबारीमा काम गर्ने जनशक्तिको तीव्र अभाव ।
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव
बुधबार, मंसिर १०, २०८२
साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा मंगलबार स्वयम्बर सम्पन्न भएको छ । सीतारामको स्वयम्बर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै ओर्लिएको छ । विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् ।
पर्यटक नगरीमै लथालिङ्ग, पार्किङको लफडा, महानगर भर्सेस व्यापारी !
सोमबार, मंसिर ८, २०८२
पोखरामा अव्यवस्थित सडक पार्किङले नगर कुरुप मात्र बनेको छैन, यातायात आवागमनमा समस्या पर्नुको साथै दुर्घटना समेत बढाएको छ । सडकलाई पार्किङमुक्त बनाउने महानगरको योजना सडक किनारका व्यापारीका कारण दोहोरो पार्किङ बढ्दै गएको छ । व्यवसायीले महानगरको योजनालाई सहयोग गर्नुको साटो दाहोरो पार्किङ गर्न पाउनुपर्ने माग राख्दै महानगरको ध्यानाकर्षण गराएका छन्...
च्याउदेखि ड्रागन फ्रुटसम्म : ५ उद्यमीलाई लगानीकर्ताको साथ
सोमबार, मंसिर ८, २०८२
हेल्भेटास नेपालले वीरगञ्जको बुध इङ्क्युबेसन सेन्टरसँगै सहकार्यमा मधेश र कर्णाली प्रदेशका २२ जना उद्यमीहरुलाई स्टार्टअप वातावरणलाई सुदृढ बनाउन बुट क्याम्प आयोजना गरेको छ । क्याम्पमा उनीहरूले नयाँ सिपमात्रै सिकेन्न, आईडिया पिचिङमाफर्त सफल लगानीकर्ताहरुको साथ पनि पाएका छन् ।
आठ लाख भन्दा बढी नयाँ मतदाता थपिए
आइतबार, मंसिर ७, २०८२
रुपन्देहीका शहर, बजार र ग्रामीण क्षेत्रमा अहिले स्तरीय होटल सञ्चालनको लहर नै चलेको छ । अहिले रुपन्देहीमा आधुनिक सुविधासहित चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । यी होटलहरुमा १२ अर्ब लगानी भएको छ ।
