२४ औं अनसन शुरु, समर्थनसँगै विरोध पनि बढ्दै
शनिबार, साउन ९, २०८३
२ लाख ऋण, १४ लाख तिर्दापनि जग्गा बैंकको कब्जामा !
शुक्रबार, साउन ८, २०८३
सप्तरीको विष्णुपुर–६ मा माय जलपा बचत तथा ऋण सहकारीका अध्यक्षले ऋणीहरूको धितो जग्गा फिर्ता नगरी आफ्नै परिवारको नाममा नामसारी गरेर बैंकमा धितो राखेको आरोप लागेको छ । बैंकले लिलामी सूचना प्रकाशित गरेपछि पीडितहरू ठगीको तथ्य थाहा पाएसँगै जग्गा फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै न्यायको खोजीमा भौतारीरहेका छन् ।
उजाड पाखामा चिया खेती, गाउँमै रोजगारी
शुक्रबार, साउन ८, २०८३
दोलखाको कालिञ्चोक गाउँपालिका–४ सुन्द्रावतीमा व्यावसायिक चिया खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । बाँझो जमिन हरियो चिया बगानमा रूपान्तरण भएपछि महिला, ज्येष्ठ नागरिक र युवाले दैनिक १८ सय रुपैयाँसम्म आम्दानी गर्दै स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य टेवा पु¥याएका छन् ।
मारुती सिमेन्टद्वारा जयन्ती मेमोरियल ट्रस्टलाई CPR तालिमका लागि म्यानिकिन हस्तान्तरण
बिहीबार, साउन ७, २०८३
एनसेल अब सरकारको नाममा आउने, सर्वोच्चको बोल्ड फैसलापछि वालेन्द्रको परीक्षा शुरु
बुधबार, साउन ६, २०८३
