राजश्वमा सर्भर सधैं डाउन ! आयात–निर्यातकर्ता मारमा
शनिबार, जेठ २४, २०८२
लामो समयदेखि भन्सार कार्यालयहरुमा सर्भर डाउन हुँदा आयात–निर्यातकर्ताहरुले हैरानी खेपिरहेका छन् । दिनमै ५–६ पटकसम्म भन्सार कार्यालयहरुमा सर्भर डाउन हुने गरेको छ ।
बेलौरीका नगरप्रमुुखको दाबीः ‘सोचेभन्दा धेरै विकास भइसक्यो’
शनिबार, जेठ २४, २०८२
न्यूज २४ टेलिभिजनको स्थानीय सरकार विशेष कार्यक्रम सिधा कुरा मेयरसँगको अर्को श्रृंखला कञ्चनपुको बेलौरी नगरपालिकामा सम्पन्न भएको छ । जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष साक्षात्कार गराउँदै पालिकाको दीगो विकासमा सबैलाई जिम्मेवार बनाउने उद्देश्यसहितको यो कार्यक्रममा बेलौरीका जनप्रतिनिधि र स्थानीयको उत्साहजनक सहभागिता रह्यो ।
कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित बेलौरी नगरपालिका यस्तो...
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान
शुक्रबार, जेठ २३, २०८२
महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्ष पहिला सम्पुर्ण रुपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भू–भाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेहरुको हातमा नेपाली नागरिकता नै थियो । नेपाल सरकारले तोकेको राजश्व समेत समयमै तिर्थे तर सरकारबाट पाउनु पर्ने प्राय सबै सेवा सुविधाबाट भने उनीहरु बञ्चित...
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव
शुक्रबार, जेठ २३, २०८२
स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम अन्तर्गत जेठ २१ गते पहिलो संस्करणको १० औँ श्रृंखला सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको लम्किचुहा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले लम्कीचुहा क्षेत्रको समग्र विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका...
अल्टिमाको तेस्रो स्टोर नयाँ बानेश्वरमा, ग्राहकलाई अफरै–अफर
शुक्रबार, जेठ २३, २०८२
अडियो र वेयरेबल ब्रान्ड, अल्टिमा लाइफस्टाइलले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो तेस्रो आधिकारिक रिटेल स्टोर संचालनमा ल्याएको छ ।
गोदावरी नगरपालिकामा उपप्रधानमन्त्री सिंहले गरे फोहोर मैला व्यवस्थापन केन्द्र उद्घाटन
बिहीबार, जेठ २२, २०८२
वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने
बुधबार, जेठ २१, २०८२
वीरगञ्जमा सडक तथा पोलहरुमा जथाभावी झुण्डिएको इन्टरनेट तथा टेलीफोनको तारले नगरलाई कुरुप बनाएको छ । सुन्दर र सफा सहर बनाउने परिकल्पना बोकेको वीरगञ्ज महानगरपालिकालाई तार व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला गर्मीयाममा हावाहुरी तथा विद्युत सर्टका कारण आगलागीका घटना वृद्धिले चुनौती थपिएको छ ।
