News 24 Television
संवैधानिक विवादका मुद्दा टुंगो लगाउन संवैधानिक इजलास पोर्टल शुरुवात
संवैधानिक विवादका मुद्दा टुंगो लगाउन संवैधानिक इजलास पोर्टल शुरुवात संवैधानिक विवादमा मुद्दाहरु सर्वोच्चमा धेरै नै अड्किने गर्छन् । सर्वोच्चले समयमै न्याय सम्पादनमा भन्दा विवादलाई थाति राखेर अन्त्यमा औचित्य समाप्त भएको जस्ता कारण देखाएर पन्छिने गरेको समेत देखिन्छ । यस्तोमा सर्वोच्चले भने संवैधानिक इजलासलाई तीब्र र पारदर्शी बनाउने भन्दै संवैधानिक इजलास पोर्टल शुरुवात गरिएको छ ।
६ वर्ष थन्किएका बस जिर्ण अवस्थामै चलाइदै, मर्मतलाई १ करोड चाहिने
६ वर्ष थन्किएका बस जिर्ण अवस्थामै चलाइदै, मर्मतलाई १ करोड चाहिने बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याइएको ६ वर्षपछि विद्युतीय सवारी संचालनको तयारी गरिएको छ । सुरुमा सेतो नम्बर प्लेटबाट कसरी चलाउने भन्ने विवाद थियो । त्यसपछि कार्यविधि नै बने छ । बेलाबेला सरकारी निर्देशनपछि दुईचार दिन संचालन गरेर विद्युतीय सवारी यत्तिकै थन्काइएको गरिन्थ्यो । पछिल्लो पटक प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको चासो पछि...
पालिकाबासीलाई राक्सिराङको सहुलिय, घरमै यस्तो सुविधा
पालिकाबासीलाई राक्सिराङको सहुलिय, घरमै यस्तो सुविधा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताका लागि घरघरमा सेवा प्रदान शुरु गरेको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकाम र पालिकाको केन्द्रसम्म पुग्न नसक्ने स्थानीयहरुको लागि गाउँमै एकीकृत घुम्ती सेवा मार्फत सबै सेवा एकै स्थानबाट प्रदान गरिएको हो ।
पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे छलफल
पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे छलफल रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसियसनको आयोजना र एशोसियसन लुम्बिनी प्रदेशको व्यवस्थापनमा सम्मेलन हुन लागेको हो ।
विदेशी महिलाहरु कसरी पार्छन पुरुषहरुलाई जालमा ? मौलाउदो यौ’न ध’न्दा
विदेशी महिलाहरु कसरी पार्छन पुरुषहरुलाई जालमा ? मौलाउदो यौ’न ध’न्दा पर्यटकहरूको केन्द्र मानिने काठमाडौंको ठमेल क्षेत्र पछिल्लो समय अवाञ्छित गतिविधिले असुरक्षित बन्दै गएको छ । विशेषगरी पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरू नै अनैतिक क्रियाकलापमा संलग्न भएको पाइएको छ । ठमेलको सुरक्षा र मर्यादालाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसरले एउटा ठूलो अपरेसन चलाएको छ ।
१५० घरधुरी अझै अन्धकार र सडकविहीन अवस्थामा
१५० घरधुरी अझै अन्धकार र सडकविहीन अवस्थामा इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङनाम बस्ती अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित छ । राज्य सञ्चालनमा देखिएको उपेक्षा र समन्वय अभावका कारण करिब १५० घरधुरी रहेको यो बस्तीका स्थानीय कष्टकर जीवन बिताउन बाध्य छन् ।
मोलुङको पहिरे खोलामा पुल निर्माणको काम शुरु
मोलुङको पहिरे खोलामा पुल निर्माणको काम शुरु हरेक वर्ष वर्षातको समयमा निकै चर्चामा आउने ओखलढुंगाको खहरे खोला हो, मोलुङ गाउँपालिका १ स्थित पहिरे खोला । सुख्खा याममा कमिला कुद्ने जस्तो शान्त देखिने यो खोला, मध्ययम वर्षा हुनासाथै उग्र बन्छ । कहिले सडक नै बगाउँछ, कहिले माथिबाट लेदो र माटो बगाएर मुख्य मार्ग पटक–पटक अवरुद्ध पार्छ ।
दमकल किन्न नसक्ने अवस्थामा इटहरी, स्थानीय जुटे रकम संकलनमा
दमकल किन्न नसक्ने अवस्थामा इटहरी, स्थानीय जुटे रकम संकलनमा इटहरीमा बुधबार बिहान पूर्वाञ्चल आइसक्रिम पार्लरमा आगलागी भयो । करिब साढे तीन घण्टापछि बल्लतल्ल आगो नियन्त्रणमा आयो । इटहरीको मुख्य चौक नजिक लागेको आगो ढिलो नियन्त्रणमा नआउनुको प्रमुख कारण इटहरीमा दमकल विहिन हुनु हो ।
Weather Update