कोदोका परिकार खानेको भीड, रैथाने बाली–ज्यानलाई फाइदा !
शुक्रबार, जेठ २, २०८२
कोशीमा सम्हाल्नै गाह्रो भाँडभैलो र ‘आतंक’ ! विस्फोट रोक्न के गर्ने ?
शुक्रबार, जेठ २, २०८२
कोशी प्रदेश पछिल्ला दिनहरूमा सामाजिक तनाव, पहिचान–आन्दोलन, सीमावर्ती अपराध, र धार्मिक विभाजनको चपेटामा परेको छ । पूर्वी सीमाको यो प्रदेश अहिले भूराजनीतिक रूपमा मात्र होइन आन्तरिक रूपमा पनि विस्फोटको संघारमा उभिएको छ । कोशी प्रदेशमा पछिल्ला दिनहरूमा तीव्ररूपमा उकालो लागेको सामाजिक–राजनीतिक अस्थिरता, पहिचान–राजनीतिका मुद्दा, धार्मिक तथा जातीय द्वन्द्वको सम्भावना, र...
काम सक्ने प्रष्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
बिहीबार, जेठ १, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद भवनको काम सक्ने प्रष्ट कार्ययोजनासहितको प्रतिवद्धता पछि मात्रै म्याद थप गर्ने बताएका छन् ।
पालिकाको काममा प्रदेशले आँखा लगाएको स्थानीय जनप्रधिधिको गुनासो
बुधबार, वैशाख ३१, २०८२
स्थानीय पालिकासँग मिलेर साझेदारीमा सञ्चालन गर्न सकिने योजनाबारे प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।
धुर्मुस सुन्तलीदेखि कलाकारलाई ओलीको दनकः जनकपुरमा रेल आएको नदेख्ने ?
बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्री केपी ओलीले आफलाई सहि साबित गर्न केहि कसर बाँकी राख्दैनन् । आफूमाथि प्रश्न गर्नेहरुलाई कुनै न कुनै सन्दर्भ मिलाएर जवाफ फर्काइ हाल्छन् । राजनीतिमा यसरी नै अनेक विषय दिइरहने ओलीले कलाकारलाई समेत व्यङ्ग्य कसेका छन् ।
ऐन नहुँदा काम गर्दै गार्हो भएको भन्दै सुदूरपश्चिमका स्थानीय कर्मचारी आन्दोलनमा
सोमबार, वैशाख २९, २०८२
सुदूरपश्चिमका स्थानीय पालिका अन्तर्गतका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारी धर्नामा बसेका हुन् ।
संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्नेगरि छलफल चलिरहेको छ : उपप्रधानमन्त्री सिंह
आइतबार, वैशाख २८, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ३ करोडभन्दा माथिको योजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल भइरहेको बताए ।
टेरेसले जोख्यो प्रचण्डको नैतिकता, जनवादी र धनवादीको चर्चा !
आइतबार, वैशाख २८, २०८२
गत बुधबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा चिप्लिएर लडेको भन्ने समाचारहरु एकाएक बाहिरिए । सुरुमा उनको सचिवालयलाई नै उदृत गरेर खुमलटारस्थित आफ्नै निवासको बाथरुममा राति लडेको भनेर समाचारहरु आएपनि यो सत्य थिएन ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ जापान शाखा गठन, उत्तम गौंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति
आइतबार, वैशाख २८, २०८२
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव
आइतबार, वैशाख २८, २०८२
तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको जीवनसँ जोडिएका तिलौराकोट, रामग्राम र देवदहमा आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बैशाख २८ देखि...
सवारी विवरण धमाधम कम्प्युटर इन्ट्रिः अनलाइनमै भेटिनेछ विस्तृत विवरण
शनिबार, वैशाख २७, २०८२
विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्न सके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाटै फाइल हराउने समस्याको अन्त्य हुने लक्ष्य लिइएको छ ।
‘गौरव’ भित्र लथालिङ्ग भताभुङ्ग ! सरकारकै यतिसम्म लाज !
शुक्रबार, वैशाख २६, २०८२
मुलुकको आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सरकारले थालेका राष्ट्रिय गौरवको अवस्था कहिल्यै सन्तोषजनक हुन सकेन । विगतदेखि नै यस्ता आयोजनाको सम्पन्नतामात्रै होइन प्रगति विवरण समेत राम्रो बन्न नसक्नुले समस्या के कुरामा छ त ?
भन्ने प्रश्न जटिल बन्दै गइरहेको छ । यस परिस्थितिका बीच अहिले सांसदहरुले...
बागमती तटबन्धनमा मनपरी, प्रक्रिया नपु्र्याई काम गर्दै वडाध्यक्ष
शुक्रबार, वैशाख २६, २०८२
कुनै विकासे योजना सुरु गर्नु अघि अघि नीति तथा योजना निर्माण, परियोजना छनोट र प्राथमिकता निर्धारण, बजेट विनियोजन, डिजाइन र प्राविधिक तयारी लयायतका प्रक्रियाहरु पार गर्नुपर्दछ । तर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको बागमती नदीमा निर्माणाधिन तटबन्ध भने हचुवाको भरमा निर्माण भइरहेको छ ।



