News 24 Television
म्याग्दीको मालिका गाउँपालिका पर्यटकको रोजाईमा
म्याग्दीको मालिका गाउँपालिका पर्यटकको रोजाईमा म्याग्दीको मालिका गाउँपालिकाका प्राकृतिक तथा धार्मिक पर्यटनस्थल आन्तरिक पर्यटकको आकर्षण बन्दै गएका छन् । विभिन्न वडामा रहेका ताल, धुरी, धार्मिकस्थल र मनोरम प्राकृतिक दृश्यको संरक्षण तथा पूर्वाधार विकास गर्न सके गाउँपालिकालाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ ।
चिनीको मूल्य भारतमा ९० नेपालमा १२० रुपैयाँ प्रति केजी
चिनीको मूल्य भारतमा ९० नेपालमा १२० रुपैयाँ प्रति केजी भारतमा चिनीको मुल्य घट्न थालेपनि नेपालमा भने चिनीको मुल्य घट्न सकेको छैन । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण सिमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सिमा बल एसएसबीले रोक्ने गरेको छ ।
Weather Update