News 24 Television
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट गुनासो र प्रश्न बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ । एसियाली राजमार्गको मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको यो खण्डमा पछिल्लो समय गुणस्तरमा प्रश्न उठेको छ । गुणस्तरमा प्रश्न उठेपछि संघीय सांसदसहित स्थानीय सरोकारवालाले निरीक्षण गरी सुधारमा जोड दिएका छन् ।
सधै आन्दोलनको ज्वाला दन्किरहने माइतीघर मण्डल, जहाँ सुनिन्छ जनताको माग !
सधै आन्दोलनको ज्वाला दन्किरहने माइतीघर मण्डल, जहाँ सुनिन्छ जनताको माग ! संघीय राजधानी काठमाडौंको माइतीघर आन्दोलनको स्थायी केन्द्र बन्दै गएको छ । विभिन्न पृष्ठभूमि र समूहका नागरिक आफ्ना माग लिएर माइतीघरमा अक्सर धर्ना, जुलुस र प्रदर्शनमा हुन्छन् । यस्ता धर्ना जुलुसलाई सरकारलाई बेवास्ता गर्दै आएको आरोप छ । समयमै समस्या समाधानका लागि पहल नहुँदा सडकमै पुग्नु पर्ने बाँध्यताका कारण माइतीघर संवादहीन...
मुस्ताङ जोखिममा, अर्बौका पूर्वाधार संकटमा
मुस्ताङ जोखिममा, अर्बौका पूर्वाधार संकटमा मुस्ताङको छुसाङदेखि तल्लो मुस्ताङका कालीगण्डकी नदि किनारका बस्ती उच्च जोखिममा परेका छन् । नदिजन्य पदार्थको उत्खननमा लगाएको रोकका कारण नदिको सतह बढ्दा मानववस्ती जोखिममा परेको छ ।
Weather Update