News 24 Television
तमु होटल व्यवसायी समाजको १२औँ साधारणसभा सम्पन्न 
तमु होटल व्यवसायी समाजको १२औँ साधारणसभा सम्पन्न  गुरुङहरुले महान पर्वको रुपमा मनाउने तमु ल्होसारको अवसर पारेर काठमाडौंमा होटल व्यवसाय गर्दै आएका गुरुङहरुको साझा संस्था तमु होटल व्यवसायी समाजले शुभकामना आदानप्रदान, साधारण सभा र बनोभोज कार्यक्रम गरेको छ । 
डेढ वर्षमा सक्ने सडक ७ पटक म्याद थप्दा पनि अलपत्र
डेढ वर्षमा सक्ने सडक ७ पटक म्याद थप्दा पनि अलपत्र राज्यको करोडौ लगानी खर्चेर सुरु गरेको कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको निर्माण कार्य अलपत्र बनेको छ । लम्कीदेखी खक्रौला सम्मका करिब २९ किलोमिटर सडकमध्ये २१ किलोमटिर सडक अलपत्र बनेको हो । ७ पटकसम्म म्याद थप्दा पनि सडक निर्माण कार्य पुरा हुन सकेको छैन । 
भुक्तानी समस्या : सरकारको दाबी एक, व्यवसायीको गुनासो अनेक !
भुक्तानी समस्या : सरकारको दाबी एक, व्यवसायीको गुनासो अनेक ! निर्माण कार्यको भुक्तानीको विषय पछिल्लो पटक सरकारलाई पेचिलो मुद्दा बनेको छ । विकास आयोजनाहरुको भुक्तानी अघिल्लो वर्षकै बाँकी रहेको भन्दै निर्माण व्यवसायीहरुले गुनासो पोखिरहेको अवस्थामा विकास निर्माणको काम सूचारु रुपमा अघि बढ्न सकेको  छैन । 
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर पछिल्लो समय झ्याप्प–झ्याप्प विजुली जाने गरेको गुनासाहरु बढेका छन् । सर्वसाधारण उपभोक्ताकोमा विजुली जानेभन्दा पनि उद्योगीका केहि उद्योगमा पिक समयमा वत्ति जाने गरेको भन्दै लोडसेडिङ हुन थालेको चर्चा चलिरहेको छ । 
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने 
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने  पोखरामा ‘फेवा संवाद २०२४’ शुुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा ‘फेवा संवाद २०२४’ शुुरु भएको हो । 
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान !
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान ! कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ६ वर्षपछि नयाँ शिराबाट अनुसन्धान शुरु भएको छ । 
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट 
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट  सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उद्धारबाहेकका काममा ४ हजार मिटर भन्दा माथि व्यावसायिक हेलिकप्टर उडानमा जान रोक लगाउने निर्णय गरेसँगै नेपाली पर्यटनमा त्यसले प्रत्यक्ष असर गर्ने भन्दै त्यसको चौतर्फी आलोचना भएको छ । 
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख तिलत्तोमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले तलब रअन्य पारिश्रमिकबाट आउने रकम विद्यालयमा छात्रवृत्तिमा प्रयोग गर्दा धेरै विद्यार्थी लाभाम्वित भएका छन् । स्थानीय तहको प्रमुखले गरेको यस्तो कामले विद्यार्थीको मनोबल वृद्धि हुने विश्वास गरिएको छ । 
Weather Update