News 24 Television
राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो ! 
राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो !  चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले बंगला अवलोकन शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । 
लुम्बिनीमा पहिलो पटक सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन
लुम्बिनीमा पहिलो पटक सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन लुम्बिनी प्रदेशमा वन क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिने आधार छन् । त्यसैले आगामी आर्थिक वर्षको बजेटमा सरकारले वनबाटै सबैभन्दा बढी राजस्व आम्दानी गर्ने लक्ष्य राखेको छ । पूराना रुख कटान गरेर राजस्व बृद्धि गर्ने र नयाँ वृक्षारोपणलाई प्राथमिकता राख्ने सरकारी लक्ष्य छ । 
बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते
बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बाढी, पहिरामा परी काठमाडौँ...
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न 
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न  बालाजु होटल व्यवसासी संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको नैकापमा संघको १८औँ साधारण सभा सम्पन्न भएको हो । 
कालीगण्डकी करिडोर ठप्प
कालीगण्डकी करिडोर ठप्प शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । 
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ ।
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।
Weather Update