News 24 Television
गढीमाई मेलामा हराएका आफन्त खोज्न उपसमितिको सक्रियता
गढीमाई मेलामा हराएका आफन्त खोज्न उपसमितिको सक्रियता गढीमाई मेलामा करिव १ करोड भक्तजन तथा दर्शनार्थिहरुको सहभागिता आंकलन गरिएको छ । ठूलो संख्यामा मानिस जम्मा हुँदा महिला तथा बालबालिकाहरु अलपत्र पर्न सक्ने भन्दै बाराको महागढीमाई नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा पारिवारिक पुनर्मिलन गराउने कार्य गर्दैछ । 
बजारको प्रवेशद्धार नै गन्धले बसी नसक्नु !
बजारको प्रवेशद्धार नै गन्धले बसी नसक्नु ! सुदूरपश्चिम कै उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको दार्चुला जिल्लाको प्रवेशद्वार मै रहेको गोकुलेश्वर बजार दुगन्धित बनेको छ । फोहोर व्यवस्थापनको माग राख्दै स्थानीय नगरपालिकासम्म नपुगेका पनि होइनन्, तर जतिसुकै आन्दोलन खबरदारी गरेपनि शैल्यशिखर नगरपालिकाले कुनैपनि प्रतिक्रिया नजनाएको उनीहरुको गुनासो छ ।
वाइडबडी खरिदमा धमिलियो नेपालको अन्तर्राष्ट्रिय छवि
वाइडबडी खरिदमा धमिलियो नेपालको अन्तर्राष्ट्रिय छवि चर्चित वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतबाट  तत्कालीन पर्यटनमन्त्री एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् । तर यहि प्रकरणमा कर्मचारीलाई दोषी करार गरिएको छ । 
कांग्रेसमा मच्चियो खतरनाक बबण्डर ! शेखर–गगनको पौठेजोरी
कांग्रेसमा मच्चियो खतरनाक बबण्डर ! शेखर–गगनको पौठेजोरी नेपाली कांग्रेसले महाधिवेशन समयमै गर्ला ? यसको धेरै चिन्ता कसैलाई छ भने त्यो कांग्रेस नेता शेखर कोइरालालाई नै छ । कोइरालाले समयमै महाधिवेशन गराउन दबाब दिदै आएका छन् । 
गढीमाई मेलामा जाँदै हुनुहुन्छ ? चोरीमा पर्नुहोला, के गर्ने ?
गढीमाई मेलामा जाँदै हुनुहुन्छ ? चोरीमा पर्नुहोला, के गर्ने ? हरेक पाँच वर्षमा लाग्ने बाराको महागढीमाई मेलाको बली दिने दिन नजिकिएसँगै दर्शनार्थीको भीड लाग्न थालेको छ । दर्शनार्थीको भीडसँगै चोरीका घटना समेत बढ्न थालेका छन भने मेलाको सुरक्षाका लागि सुरक्षाकर्मीको प्रयास पूर्ण हुन सकेको छैन् । 
गढीमाई मेला कसरी शुरु भयो ? माता स्थापनाको इतिहास थाहा पाउनुस् 
गढीमाई मेला कसरी शुरु भयो ? माता स्थापनाको इतिहास थाहा पाउनुस्  बारा जिल्लाको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको घुइँचो लागेको छ । देश विदेशका लाखौंको संख्यामा आउने दर्शनार्थीहरूको भिडले भरिपूर्ण गढीमाई मेला बलिको लागि पनि त्यतिकै चर्चित रहेको छ । 
पूर्वी टिमोरका प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन 
पूर्वी टिमोरका प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन  प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसंग शिष्टाचार भेट गरेका छन्। 
केन्द्रमा मिलेका एमाले–कांग्रेस पोखरामा भने दुई ध्रूवमा 
केन्द्रमा मिलेका एमाले–कांग्रेस पोखरामा भने दुई ध्रूवमा  पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गते सम्मका लागि स्थगित भएको छ । पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि बिहीबार सभा सुरु भएको थियो । 
गढीमाई मेलामा साना ब्यवसायीहरु औधी खुशी
गढीमाई मेलामा साना ब्यवसायीहरु औधी खुशी बाराको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाले व्यापार व्यावसाय पनि प्रवद्र्धत गर्न मद्दत गरेको छ । पछिल्लो समय आर्थिक मन्दीका कारण शिथिल बनेको अर्थतन्त्रलाई गढीमाई मेलाले चलायमान बनाउन मद्धत गरेको हो । मेलाले ठूला व्यवसायीलाई मात्र नभएर साना व्यवसायीहरुलाई पनि निकै फाइदा पुर्याइरहेको छ । 
मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण
मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् । 
भेटी मेला व्यवस्थापन समितिले लगेपछि पूजारी आक्रोशित 
भेटी मेला व्यवस्थापन समितिले लगेपछि पूजारी आक्रोशित  बाराको महागढीमाई नगरपालिका–२ वरियापुरमा यतिबेला विश्व प्रशिद्ध पञ्चबर्षीय गढीमाई मेला लागिरहेको छ । मंसिर १ गतेबाट सुरु भएको मेलामा दर्शन गर्नका लागि हजारौं भक्तजनहरु आइरहेका छन् ।
जगन्नाथ गाउँपालिकाको उद्धाहरणीय काम, बाढीपीडितले पाए घर
जगन्नाथ गाउँपालिकाको उद्धाहरणीय काम, बाढीपीडितले पाए घर बाढी पहिरोबाट विस्थापित भएका बाजुराको जगन्नाथ गाउँपालिकाका १ सय १० विस्थापित परिवारका लागि गाउँपालिकाले नमुना बस्ती निर्माण गरेको छ । 
Weather Update