खुलेन संसदको ‘डेडलक’, सांसदहरु आरोप–प्रत्यारोपमा
सोमबार, जेठ २६, २०८२
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क
सोमबार, जेठ २६, २०८२
वीरगञ्जमा राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नाममा बनेको पार्क सञ्चालनमा आएको छ । बालबालिकाको खेलकुद गतिविधिको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको पार्ककोसंघीय खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए । पार्क सञ्चालनमा आएपछि वीरगञ्जवासीमा खुशीयाली छाएको छ ।
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला
सोमबार, जेठ २६, २०८२
नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओलीले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एक सय दिनभित्रै प्याराफिट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन हुन सकेन । आफू प्रधानमन्त्री भएको झण्डै ११ महिनापछि पार्टी कार्यक्रमको शिलशिलामा कीर्तिपुर गएकोबेला टियू मैदान टेक्दा...
राजावादीभित्र शक्ति हत्याउने होड, आन्दोलन नै तुहाउने को ?
सोमबार, जेठ २६, २०८२
राजसंस्था फर्काउने आन्दोलन विवाद र नेतृत्व तानातानका कारण भताभुङ्ग बन्न पुगेको छ । राजावादी नेताहरु एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा समस्या सिर्जनामात्रै भएको छैन, आन्दोलन नै के हुने हो भन्ने अन्योलमा धकेलिएको छ । यता, राजावादी जनआन्दोलन समिति नै भंगको स्थितिमा पुगिसकेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीको अभिव्यक्तिले स्थिति...
भ्रष्टाचारको ग्राफमा अख्तियारको छमछमी, अभियोजनमा सत्ता खुसी पार्न खोज्दा संकट !
आइतबार, जेठ २५, २०८२
सडक विस्तारमा उठिवास लागेकाहरूले छिट्टै मुआब्जा र क्षतिपूर्ति पाउने
आइतबार, जेठ २५, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकाहरूलाई कानूनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल गरेका हुन् । उपप्रधानमन्त्री सिंहको सक्रियतासँगै अब काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा उठिवास भएका स्थानीयलाई मूआव्जा र क्षतिपूर्ति दिने विषय अघि बढेको छ ।
गणेशमानसिंह स्मृति भवनलाई `तरूण दल भवन´ भन्ने विज्ञप्ति सच्याइयाे
आइतबार, जेठ २५, २०८२
शहरी विकास मन्त्रालयले आव ०८२/८३ काे बजेटमा `काठमाडौं महानगरपालिका वडा नं १३ गणेशमान सिंह स्मृति भवन निर्माण´ का लागि ३ कराेड बजेट विनियाेजन गरिएकाे छ । साे भवन युवाहरूकाे सशक्तीकरण, क्षमता विकास र सीप विकासकाे काममा प्रयाेग हुने बताइएकाे छ ।
ओलीको अनेक कदममा देउवा छक्क, ओलीलाई भन्दा प्रचण्डलाई प्यार ?
आइतबार, जेठ २५, २०८२
गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपले संसद अबरुद्ध छ । यो विषयमा विपक्षीहरु एक स्वर भएर गृहमन्त्रीको राजीनामा आउनुपर्ने र उनीमाथि निश्पक्ष छानविन गरिनुपर्ने माग जोडतोडले उठाइरहेका छन् । तर यहीबीचमा सर्वोच्चबाट पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा उत्प्रेषण आदेश
ओली–देउवा सत्ताभित्र खैलाबैला झन् बढ्दै, शेखरलाई तिखार्ने को ?
आइतबार, जेठ २५, २०८२
कांग्रेस–एमालेको सत्ता सहकार्यमा अझैसम्म पनि मिठास आउन सकेको छैन् । कांग्रेसमा संस्थापन इतर पक्षका नेताहरुले सत्ता सहकार्यमा तीखो टिप्पणी गरिरहेका छन् । कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्नेदेखि वामपन्थीलाई सरकार बुझाएकोसम्मका आरोप लगाउनेक्रम चलिरहेको छ । तर, सहकार्यको एक वर्ष हुँदैलाग्दा समेत किन यस्तो परिस्थिति छ ? यो प्रश्नको जवाफ भने उनीहरुकै...
प्रतिनिधिसभा ठप्पः राजनीतिक खिचडीमा ओली–प्रचण्डको भोज
आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभा अहिले बन्धक अवस्थामा छ । सत्तापक्ष र प्रतिपक्षीबीचको जुहारीले प्रतिनिधिसभा गएको जेठ १३ गतेदेखि नै बन्धक समान छ ।
साताको लोकप्रीय
