News 24 Television
संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्नेगरि छलफल चलिरहेको छ : उपप्रधानमन्त्री सिंह
संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्नेगरि छलफल चलिरहेको छ : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ३ करोडभन्दा माथिको योजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल भइरहेको बताए । 
टेरेसले जोख्यो प्रचण्डको नैतिकता, जनवादी र धनवादीको चर्चा !  
टेरेसले जोख्यो प्रचण्डको नैतिकता, जनवादी र धनवादीको चर्चा !   गत बुधबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा चिप्लिएर लडेको भन्ने समाचारहरु एकाएक बाहिरिए । सुरुमा उनको सचिवालयलाई नै उदृत गरेर खुमलटारस्थित आफ्नै निवासको बाथरुममा राति लडेको भनेर समाचारहरु आएपनि यो सत्य थिएन । 
ओली चुर्लुम्मै पार्न प्रचण्ड ‘किक’ ! देउवाको नजर कता ?
ओली चुर्लुम्मै पार्न प्रचण्ड ‘किक’ ! देउवाको नजर कता ? केपी ओली नेतृत्वको सरकार ढल्ने चर्चामा प्रचण्डले फेरि जोड दिन थालेका छन् । केहिदिनदेखि मौन देखिएका प्रचण्डले फेरि सरकार ढल्ने दाबी गर्न थालेका हुन् । प्रचण्डले गरिरहेको यस्तो दाबी पछाडीका आधार के हुन् त ? चासो र जिज्ञासा थपिएकै बेला सत्ता समीकरणमा देखिएको संकट र खटपटले प्रचण्डका दाबीलाई बलिया बनाइरहेको...
बाघ रोक्न प्रधानमन्त्रीले बुने योजना ! मानवजीवन रक्षाको अपेक्षा  
बाघ रोक्न प्रधानमन्त्रीले बुने योजना ! मानवजीवन रक्षाको अपेक्षा   नेपाललाई कति वन जंगल चाहिन्छ ? के नेपालले अहिले संरक्षण गरिरहेको वन पर्याप्त  छैन ? यस्ता प्रश्नबारे विमर्श बढ्दोक्रममा छन् । वनसँगै बढिरहेको वन्यजन्तु र ती वन्यजन्तुले मानिसमाथि गर्ने आक्रमणका कारण हुने घटनाले समेत तनाव सृजना गर्ने गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व चर्किरहेका बेला प्रधानमन्त्री केपी ओलीले पनि...
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव 
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव  तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको जीवनसँ जोडिएका तिलौराकोट, रामग्राम र देवदहमा आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बैशाख २८ देखि...
डरलाग्दो विदेश पलायन, जनशक्ति व्यवस्थापन पुरै ‘फेल’
डरलाग्दो विदेश पलायन, जनशक्ति व्यवस्थापन पुरै ‘फेल’ सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग, पूर्वाधार, र प्रविधिमा लगानी बढाउनुपर्नेमा त्यस्तो पहल गरेको देखिँदैन । सरकारको शैली र योजना हेर्दा बरु युवा पुस्तालाई विदेश जान प्रोत्साहन गरिरहेको देखिन्छ । 
शक्तिशाली सरकारको कमजोर कार्यसम्पादनः ओली–देउवा मिलापमै प्रश्न, जनतामा आक्रोश
शक्तिशाली सरकारको कमजोर कार्यसम्पादनः ओली–देउवा मिलापमै प्रश्न, जनतामा आक्रोश भ्रष्टाचार, महँगी र कालोबजारीको दलदलमा फसेका जनताको अपेक्षा थियो, शक्तिशाली सरकार आएपछि केही त परिवर्तन देखिन्छ । तर, दुई ठूला दलको साथमा बनेको केपी ओली नेतृत्वको वर्तमान सरकार जनआकांक्षाको धरातलमा उभिन पूर्णअसफल देखिएको आरोप लाग्न थालेको छ । 
सवारी विवरण धमाधम कम्प्युटर इन्ट्रिः अनलाइनमै भेटिनेछ विस्तृत विवरण
सवारी विवरण धमाधम कम्प्युटर इन्ट्रिः अनलाइनमै भेटिनेछ विस्तृत विवरण विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्न सके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाटै फाइल हराउने समस्याको अन्त्य हुने लक्ष्य लिइएको छ । 
Weather Update