सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतको विशेष सम्बोधन
मंगलबार, वैशाख ३०, २०८२
सत्ताकै सांसदबीच घम्साघम्सी ! निजामति विधेयकले फेरि मच्चायो लफडा
सोमबार, वैशाख २९, २०८२
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा मतान्तर देखिएको छ । विधेयकका सम्बन्धमा प्रायः सबै विषयमा एकमत हुँदा कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा भने सत्ता गठबन्धनकै दलमा मतान्तर देखिएको हो ।
राजावादीले तयार पार्दै माछीजाल ! सुटुक्क भेटेर थापा लागे भयंकर योजनामा !
सोमबार, वैशाख २९, २०८२
नेपालमा राजसंस्था र हिन्दुराज्य स्थापनाको आवाज बाक्लिन थालेसँगै राजावादी शक्तिहरु एक बनेर अघि बढ्ने छाँट देखाउन थालेका छन् । विभिन्न ६ राजावादी समूह अहिले एक ठाउँ उभिएका त छन्, तर, पूर्वराजाबाटै खुलेर समर्थन नै पाएका छैनन् । र पनि, उनीहरुमा हौसला बढेको भने किन छ त ?
ऐन नहुँदा काम गर्दै गार्हो भएको भन्दै सुदूरपश्चिमका स्थानीय कर्मचारी आन्दोलनमा
सोमबार, वैशाख २९, २०८२
सुदूरपश्चिमका स्थानीय पालिका अन्तर्गतका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारी धर्नामा बसेका हुन् ।
कांग्रेसकै अर्को फ्याक्टर के गर्दैछ ?
सोमबार, वैशाख २९, २०८२
राष्ट्र बैंकको गभर्नर सरकारका लागि समस्याको विषय बन्न पुगेको छ । गभर्नर छिट्टै नियुक्ति हुन्छ, प्रक्रिया मिलाउन बाँकि छ । यस्तै अभिव्यक्ति दिदै सरकारले डेढ महिनाभन्दा बढि समय गुजारी सकेको छ ।
भैरहवा विमानस्थलले विल्लिबाँठ ! आत्महत्यासम्मको नैराश्यता !
सोमबार, वैशाख २९, २०८२
पछिल्लो समय भैरहवा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थललाई लक्षित गरि गरिएको अर्बौँ बराबरको लगानी डुब्न लागेको भन्दै निजी क्षेत्र आन्दोलित छ । व्यवसायीले कहिले धर्ना त कहिले विमानस्थल सञ्चालनबारे छलफल कार्यक्रम गरिरहेका छन्् । व्यवसायीले तत्काल विमानस्थल नचले आफूहरु उठ्नै नसक्ने गरि पलायन हुने जोखिममा पुगेको बताउँदै आएका...
श्रमिकहरू ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार
आइतबार, वैशाख २८, २०८२
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहको मन्त्री भण्डारीको भनाइ छ ।
साताको लोकप्रीय
