शक्तिशाली सरकारको कमजोर कार्यसम्पादनः ओली–देउवा मिलापमै प्रश्न, जनतामा आक्रोश
शनिबार, वैशाख २७, २०८२
सवारी विवरण धमाधम कम्प्युटर इन्ट्रिः अनलाइनमै भेटिनेछ विस्तृत विवरण
शनिबार, वैशाख २७, २०८२
विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्न सके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाटै फाइल हराउने समस्याको अन्त्य हुने लक्ष्य लिइएको छ ।
न्याय दिनेहरु नै अन्यायमा ! अधिकार छ ऐन छैन !
शनिबार, वैशाख २७, २०८२
बागमती प्रदेशभरिका स्थानीय तहका उपप्रमुखहरु सम्मिलित न्यायिक समितिको सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाद्वारा आयोजित बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८२ बाट न्यायिक समितिबाट सम्पादन हुने कामलाई प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिवद्धता जाहेर गरेको छ ।
ओली–देउवाको बन्द कोठामा खुल्ला लडाई ! अस्त्र निलमको कब्जामा !
शनिबार, वैशाख २७, २०८२
गभर्नर नियुक्तिको लफडाले सत्ता गठबन्धनमा नै हलचल मच्चिरहेको छ । यो हलचलले कुुन रुप लिने हो ? कतै सत्ता गठबन्धनमै फेरबदल भएर सरकारले नयाँ रुप धारण त गर्ने होइन ? अहिले यो विषय सर्वाधिक चासोमै छ । खासमा के भइरहेको छ त अहिले गभर्नर नियुक्त र सत्ता खिचातानीभित्र ? कसले...
भारत–पाकिस्तान द्वन्द्वमा कांग्रेसको धारणा सार्वजनिक, आतंकवादको विरुद्धमा एकमत
शनिबार, वैशाख २७, २०८२
सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा सरकारको स्थिरतादेखि गभर्नर नियुक्तिसम्मका विषय उठेका छन् । कांग्रेसले भारत पाकिस्तान युद्धबारे समेत भारतको पक्षमा आवाज उठाएको छ, भने गठबन्धनमा समेत समस्या नरहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई आश्वस्त पार्ने काम गरिरहेको छ ।
भारत–पाकिस्तान युद्ध : नेपालमा के सम्म हुनसक्छ ?
शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्ध चलिनै रहेको छ । दुवै देशले सैन्य बल प्रयोगमा जोड दिइरहेका छन् । अत्याधुनिक हतियारको प्रयोगका साथै हताहतिका घटना समेत सार्वजनिक हुने क्रम बढिरहेको छ । के यस स्थितिको प्रभावबाट नेपाल अछुतो रहन सक्ला त ?
काँग्रेसको निर्णय : आतंकवाद विरुद्ध हुने सैन्य कारबाही जायज
शुक्रबार, वैशाख २६, २०८२
सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका छन् ।
जेठ १५ मा अर्को धक्का दिने तयारी, अनिश्चितकालिन आन्दोलन घोषणा
शुक्रबार, वैशाख २६, २०८२
जेठ १५ मा अर्को धक्का दिने तयारी, अनिश्चितकालिन आन्दोलन घोषणा
साताको लोकप्रीय
