रविविनाको रास्वपा : पार्टीमा निश्कृयता, संसदमा सशक्त !
बिहीबार, जेठ १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ तर संसदको चौँथो ठूलो दल हो । रास्वपा नेतृत्व र पार्टीका सांसदहरुमाथि बेलाबखत अपरिपक्वताको आरोप पनि लाग्ने गरेका छन् । अझ अहिले रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जस्ले पार्टी समग्र रुपमा अफ्ठ्यारोमा छ । र, उसले पार्टीको गतिविधिलाई चलायमान...
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ?
बिहीबार, जेठ १, २०८२
मुलुकको शासन व्यवस्थामा खतरा पैदा भएको भन्दै नेताहरुले संकटमोचनका लागि ठूला परिवर्तनको आवश्यकता औल्याउन थालेका छन् ।
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी
बिहीबार, जेठ १, २०८२
काठमाडौंको मखन गल्ली बुधबार विहान भीषण आगलागीको चपेटामा प¥यो । खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले आगलागीमा ८० वर्षीया विष्णु अधिकारी जलेर मृत्यु भएको पुष्टि भएको छ ।
आरजुमाथि ओलीको सिधा आक्रमण ! सत्तायात्रीबीच मच्चियो भाडभैलो !
बिहीबार, जेठ १, २०८२
गैर आवासीय नेपाली संघ एनआरएनएको विवाद अब थप बढ्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले कांग्रेस निकट महेश श्रेष्ठ निर्वाचित गराउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कदमलाई विभाजनको प्रयास भनेका छन् भने, हारेकाहरुले विभाजन गर्न नसक्ने भन्दै आफ्नै सरकारकी परराष्ट्रमन्त्री राणामाथि अघोषित आक्रोश पोखेका छन् ।
देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम
बुधबार, वैशाख ३१, २०८२
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।
पालिकाको काममा प्रदेशले आँखा लगाएको स्थानीय जनप्रधिधिको गुनासो
बुधबार, वैशाख ३१, २०८२
स्थानीय पालिकासँग मिलेर साझेदारीमा सञ्चालन गर्न सकिने योजनाबारे प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।
संविधान संशोेधनमा को बाधक ?
बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेको दश महिना पूरा भइसक्दा पनि संविधान संशोधनको एजेण्डामा बहस भएको छैन । बरु सत्तारुढ दल कांग्रेस र एमाले सत्ता भागवण्डामा व्यस्त छन् ।
बोलीको तामझामले सगरमाथा सम्वाद खल्लो, विदेशी पाहुना मन्त्रीस्तरसम्म
बुधबार, वैशाख ३१, २०८२
सरकारले आयोजना गर्न लागेको सगरमाथा सम्वादमा कुनैपनि राष्ट्रका प्रमुखहरु नआउने भएका छन्। सरकारले सगरमाथा सम्वादमा आउनेहरुको सूची नै सार्वजनिक गर्दा छिमेकी मुलुकबाट समेत प्रमुखहरुको उपस्थिति नहुने निश्चित भएको छ भने सगरमाथा सम्वादमार्फत नेपालले दिन खोजेको सन्देशमा समेत प्रश्न भने उठेको छ ।
धुर्मुस सुन्तलीदेखि कलाकारलाई ओलीको दनकः जनकपुरमा रेल आएको नदेख्ने ?
बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्री केपी ओलीले आफलाई सहि साबित गर्न केहि कसर बाँकी राख्दैनन् । आफूमाथि प्रश्न गर्नेहरुलाई कुनै न कुनै सन्दर्भ मिलाएर जवाफ फर्काइ हाल्छन् । राजनीतिमा यसरी नै अनेक विषय दिइरहने ओलीले कलाकारलाई समेत व्यङ्ग्य कसेका छन् ।
साताको लोकप्रीय
