News 24 Television
राजश्वमा सर्भर सधैं डाउन ! आयात–निर्यातकर्ता मारमा
राजश्वमा सर्भर सधैं डाउन ! आयात–निर्यातकर्ता मारमा लामो समयदेखि भन्सार कार्यालयहरुमा सर्भर डाउन हुँदा आयात–निर्यातकर्ताहरुले हैरानी खेपिरहेका छन् । दिनमै ५–६ पटकसम्म भन्सार कार्यालयहरुमा सर्भर डाउन हुने गरेको छ ।
भ्रष्टाचार प्रकरणमा डामिनेहरु कस्ताः डिल नेपालमा, लेनदेन विदेशमा
भ्रष्टाचार प्रकरणमा डामिनेहरु कस्ताः डिल नेपालमा, लेनदेन विदेशमा भ्रष्टाचारले मुलुक थिलोथिलो बनिरहेको छ । पृथ्बीनारायण शाहले घुस लिन्या र दिन्या दुबै देशका सत्रु हुन त भनिदिए तर, त्यो कुरा व्यवहारतः उल्टो बाटोमा हिडिदियो । 
बेलौरीका नगरप्रमुुखको दाबीः ‘सोचेभन्दा धेरै विकास भइसक्यो’
बेलौरीका नगरप्रमुुखको दाबीः ‘सोचेभन्दा धेरै विकास भइसक्यो’ न्यूज २४ टेलिभिजनको स्थानीय सरकार विशेष कार्यक्रम सिधा कुरा मेयरसँगको अर्को श्रृंखला कञ्चनपुको बेलौरी नगरपालिकामा सम्पन्न भएको छ । जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष साक्षात्कार गराउँदै पालिकाको दीगो विकासमा सबैलाई जिम्मेवार बनाउने उद्देश्यसहितको यो कार्यक्रममा बेलौरीका जनप्रतिनिधि र स्थानीयको उत्साहजनक सहभागिता रह्यो ।  कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित बेलौरी नगरपालिका यस्तो...
ओली–देउवा–प्रचण्डका छुट्टा छुट्टै रणनीति, सत्ता र संसद कता ?
ओली–देउवा–प्रचण्डका छुट्टा छुट्टै रणनीति, सत्ता र संसद कता ? संसद बैठक बस्नै नसकेको एक हप्ताभन्दा बढी भइसक्यो । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले लगाइरहेको आरोप र राजीनामा मागदेखि छानविनको माग राख्दै प्रतिपक्षी दलहरु अड्डी कसरी रहेका छन् । 
माधवका नाममा नेता आमनेसामने ! सुशासन कि राजनीतिक गन्ध ?
माधवका नाममा नेता आमनेसामने ! सुशासन कि राजनीतिक गन्ध ? सरकारी जग्गा निजीकरण र हदबन्दी उल्लंघनसम्बन्धि पतञ्जली योगपीठ प्रकरणले सत्ता संरक्षित भ्रष्टाचारको पर्दाफास गर्दै नेपालको राजनीतिक तथा कानूनी अभ्यासलाई नै चुनौति दिएको छ । १३ वर्ष पुरानो फाइल फेरि खोलिँदा राजनीतिक प्रतिशोधको आरोप उठ्दा पनि यो मुद्दाले भ्रष्टाचारविरुद्ध जवाफदेहिता स्थापित गर्ने युगको शुरुवात हुनसक्ने आशा जगाएको छ । 
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी 
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी  जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ । कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता आरोप यस आयोजनामा लागेको छ । यो अनियमिततासँग ऊर्जामन्त्री दीपक खड्काको नामसमेत जोडिएको छ । 
स्थायी रूपमै देश छाड्नेको संख्या बढ्यो, २ वर्षमै १ लाख ३७ हजारले छोडे
स्थायी रूपमै देश छाड्नेको संख्या बढ्यो, २ वर्षमै १ लाख ३७ हजारले छोडे पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८ सय ३७ नेपाली विदेश गएका छन् । अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न...
Weather Update