मुगुमा फस्टाउदै रैथाने बाली, बजार पनि अकर्षक
शनिबार, वैशाख १३, २०८२
फेरि विध्वंशकारी भूकम्पको भविष्यवाणि ! नसच्चिए सबै खतम !
शनिबार, वैशाख १३, २०८२
भूकम्प आउँछ भन्ने थाहा त सबैलाई छ, तर तयारी कहिल्यै पूरा हुँदैन । यहि हो हाम्रो विडम्बना । गोरखा भूकम्पले झस्काएको दशक वितिसक्दा पनि नेपाली समाजको भूकम्पप्रतिको समझदारी शब्दमा सीमित छ, व्यवहारमा होइन ।
नेपाली समाजको नयाँ रोगः गाली गलौज मोह !
शनिबार, वैशाख १३, २०८२
समाज नकारात्मक टिप्पणीमा रमाउने, कसैको देवत्वकरण र कसैलाई दानवीकरण गर्नेमा उद्दत देखिन्छ । युवा पुस्तामा सामाजिक सञ्जालको लतदेखि विभिन्न विषयमा चल्ने चर्चा, राजनीतिक गफगाफदेखि विभिन्न विषयमा हुने बहस छलफल र टिकाटिप्पणी नकारात्मक बाटोतर्फ मोडिदा सामाजिक मूल्य मान्यता र नेपाली युवापुस्तामा संकट पैदा हुने त होइन भन्ने डर देखिन थालेको छ...
परिवर्तनकारीहरूलाई सरकारले छानीछानी अवरोध गरिरहेको आरोप
शुक्रबार, वैशाख १२, २०८२
सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेको बताउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण पनि गराए । सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छु भन्दा पनि व्यवसायीहरु व्यवसाय गर्न तयार नरहेको उनकाे भनाइ छ ।
प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन हुन्न : गृहमन्त्री लेखक
शुक्रबार, वैशाख १२, २०८२
गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताए । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगा¥यौँ भने आफैँ जोखिममा पर्ने बताए ।
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी
शुक्रबार, वैशाख १२, २०८२
पत्रकारहरुको शान्ति सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै रुपन्देहीका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासमा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।
राजाले घुँडा टेक्दा जन्मियो लोकतन्त्र ! के–के भएको थियो त्यो दिन ?
शुक्रबार, वैशाख १२, २०८२
राजाले घुँडा टेक्दा जन्मियो लोकतन्त्र ! के–के भएको थियो त्यो दिन ?
देउवा बैंककबाट फर्किएपछि पासा पल्टिने !
शुक्रबार, वैशाख १२, २०८२
सरकारको कार्यशैलीमाथि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रश्न उठाइरहेकाबेला कांग्रेसबाट ऊर्जाराज्यमन्त्री बनाइएका पूर्णबहादुर तामाङ कान्छारामलाई बर्खास्त गरिएपछि गठबन्धनमा दरार उत्पन्न भएको छ ।


