News 24 Television
'मान्छे मात्रै बदलिएर हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ'
'मान्छे मात्रै बदलिएर हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ' गुरुङले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताए । मान्छे मात्रै बदलिएर केही नहुने उनको जिकिर छ । उनले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गरे ।
देउवाको बनावटी ढाडसमा ओली मख्ख, के होला सत्ता समिकरण ?
देउवाको बनावटी ढाडसमा ओली मख्ख, के होला सत्ता समिकरण ? प्रधानमन्त्री केपी ओली सरकार ढल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई ठूलो उपलब्धिको रुपमा लिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार नढल्ने कारणमा देउवालाई देखाएपनि कांग्रेसले भने असन्तोष पोख्ने कामलाई तीब्र बनाएको छ । 
गगनले ओलीको खेदो खन्दा प्रचण्ड फुरुङ्ग, कहाँ मिले, कहाँ भिडे ?
गगनले ओलीको खेदो खन्दा प्रचण्ड फुरुङ्ग, कहाँ मिले, कहाँ भिडे ? प्रधानमन्त्री केपी ओलीविरुद्ध सरकारको नेतृत्व गरेको दिनदेखि नै अनेक आक्रोश पोख्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नैतिक बल पाउने काम चलिरहेको छ । सरकार विचौलिया पोस्न बनेको आरोप लगाउने प्रचण्डलाई सत्तारुढ दलका नेताहरुले दिएको अभिव्कय्तिले नैतिक बल पुगेको देखिन्छ भने प्रचण्डले त्यस्ता अभिव्यक्तिलाई समेत समर्थनको रुपमा अथ्र्याउन थालेका छन् । 
रक्सी चोर भनेका लिङ्देनलाई फसाद्ः यादवको च्यालेन्ज, स्रोतमा अमरेश पनि !
रक्सी चोर भनेका लिङ्देनलाई फसाद्ः यादवको च्यालेन्ज, स्रोतमा अमरेश पनि ! राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा झूठो आरोप लगाएको भन्दै चर्चा चल्न थालेको छ । लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोरा चैत्र १५ गतेको राजावादी प्रदर्शनको क्रममा रक्सी चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर शक्तिको आडमा छाडेको आरोप लगाए । 
‘पेटेन्ट राइट’को अधिकार खोज्दै ब्यवसायी
‘पेटेन्ट राइट’को अधिकार खोज्दै ब्यवसायी नेपालमा बौद्धिक सम्पत्ति चोरी हुने समस्या बढ्दै गएको छ । त्यसैले बौद्धिक सम्पत्ति संरक्षण ऐनका बारेमा बहसहरु भइरहेका छन् । ट्रेडमार्क र पेटेन्टको मुद्दाका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने ब्यवसायीहरुले माग गरिरहँदा सरकारले नयाँ किसिमबाट कानून अगाडि बढाउन चाहेको बताएको छ । 
देउवा दम्पतिको वयानले ओलीलाई हाइसञ्चो, प्रचण्डको खेति सखाप !  
देउवा दम्पतिको वयानले ओलीलाई हाइसञ्चो, प्रचण्डको खेति सखाप !   प्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनको खटपटको हल्लाले बेचैन थिए  । मुख्यतः काँग्रेससँगको सहकार्यमा अडिएको एमाले सरकारमा गभर्नरसहितका विभिन्न नियुक्तिको विषयले सत्तामा संकट आएको चर्चा थियो । 
मनमोहनको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी
मनमोहनको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताएकी छन्।
सुनिताको नजरमा बालेन ‘स्टन्टबाज’, देखाइन् उग्र रुप !
सुनिताको नजरमा बालेन ‘स्टन्टबाज’, देखाइन् उग्र रुप ! काठमाडौं महानगरका दुई युवा नेतृत्व मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच पछिल्ला समय मतभेद बढ्दै गएका छन् । महानगरको नीति कार्यान्वयन तथा कार्यसम्पादनको विषयमा बालेन र सुनिताबीच केमेष्ट्री मिलिरहेको छैन । 
देउवाले देखाएको मुड : अब सरकारको भविष्य कस्तो ?
देउवाले देखाएको मुड : अब सरकारको भविष्य कस्तो ? केपी ओली नेतृत्वको सरकार के होला ? यो अहिले सर्वाधिक चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षले कांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउने सार्वजनिक अभिव्यक्ति दिदैआएको छ ।
सरकार–शिक्षक अब सिधैं भिड्ने, दाँईमा विद्यार्थी निमोठ्ने योजना !
सरकार–शिक्षक अब सिधैं भिड्ने, दाँईमा विद्यार्थी निमोठ्ने योजना ! शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य थप अन्योलतातर्फ हेलिएको छ । सामुदायिक शिक्षण संस्थाहरु बन्द छन् ।  सरकारले यसको व्यवस्थापन गर्नुको सट्टा माहोल उत्तेजित बनाएको आरोप लागिरहेको छ । यस्तोमा शिक्षक ले पनि विद्यार्थीप्रति चिन्ता जाहेर गर्न थालेका छन्, भने सर्वोच्चको आदेशले सरकारमाथि समेत दबाब बढेको छ । 
संसदमा यस्तोसम्म ! प्रधानमन्त्री ओलीको भविष्यवाणि के ?
संसदमा यस्तोसम्म ! प्रधानमन्त्री ओलीको भविष्यवाणि के ? शुक्रबारबाट संसदको बजेट अधिवेश शुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको थियो । तर, अन्य दलका शीर्ष नेताहरुको व्यस्तताले संसदमा उपस्थित नहुने भएपछि  प्रधानमन्त्रीको सम्बोधन स्थगन गरियो । 
Weather Update