News 24 Television
दश वर्षे सशस्त्र संघर्षः जनयुद्ध कि हिंसा ?
दश वर्षे सशस्त्र संघर्षः जनयुद्ध कि हिंसा ? तत्कालिन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षको थालनी गरेको दिन फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने कि नमनाउने भन्ने बहस तीब्र छ । 
इन्टरनेटबाट कसरी प्रताडित हुँदैछन् बालबालिका र महिला ? 
इन्टरनेटबाट कसरी प्रताडित हुँदैछन् बालबालिका र महिला ?  इन्टरनेटको दुनियाँमा अभ्यस्त बन्दै जाँदा यसबाट अनेक समस्याहरु पनि उत्पन्न भइरहेका छन् । अहिले इन्रटरनेट अर्थात् डिजिटल प्रविधिका कारण दुव्र्यवहार, ब्ल्याकमेलिङ, फेक अकाउन्टद्वारा चरित्र हत्या र बालबालिकासम्बन्धी आपत्तिजनक सामग्रीको फैलावट अत्यासलाग्दो गरी बढेको छ । 
जगमान गुरुङले भीमेश्वरबारे दिएको अभिव्यक्ति विवादित, गल्ति सच्याउन आग्रह (विज्ञप्तिसहित)
जगमान गुरुङले भीमेश्वरबारे दिएको अभिव्यक्ति विवादित, गल्ति सच्याउन आग्रह (विज्ञप्तिसहित) नेपालका संस्कृतिविद डा. जगमान गुरुङले दोलखास्थित भीमेश्वर मन्दिरका सवालमा गलत र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भीमेश्वर गुठी व्यवस्थापन समितिले उक्त भनाइप्रति आपत्ति जनाइरहेको छ । 
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महास‌ंघसहित सरोकारवालासँग छलफल गरेर पुनःखन गर्न माग गरेको छ । 
जगदम्बा मोटर्सद्वारा कलंकी, रुद्रबजारमा महाएक्सचेञ्ज मेनिया संचालन
जगदम्बा मोटर्सद्वारा कलंकी, रुद्रबजारमा महाएक्सचेञ्ज मेनिया संचालन टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कलंकी, रुद्रबजारमा महाएक्सचेञ्ज मेनिया सचालनमा ल्याएको छ । नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल म्यानेजर देवेन्द्र ढुंगानाले जानकारी दिएका छन् । 
राष्ट्रिय परिचय बनाउन ५ दिनपछिको कुपन !
राष्ट्रिय परिचय बनाउन ५ दिनपछिको कुपन ! सर्लाहीमा सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र बनाउन सकस बेहोर्नु परिरहेको छ । अत्याधिक भिडका कारण मात्र १० देखि १५ मिनेटको कामको लागि जिल्लाका दुरदराजबाट आएका सेवाग्राहीलाई ३  देखि ५ दिनसम्मको टोकन मात्र दिएर फर्काउने गरिएको छ ।
कांग्रेस रुष्ट बनेपछि ओलीलाई सत्ता संकट, घाउ पुर्न ओलीको तरक्की !
कांग्रेस रुष्ट बनेपछि ओलीलाई सत्ता संकट, घाउ पुर्न ओलीको तरक्की ! नेपालको राजनीति अहिले तीव्र घेराबन्दी र असहमति बीच फसिरहेको छ । सरकारले ल्याएको विवादास्पद सामाजिक सञ्जाल नियमन विधेयकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समस्यामा पार्दैछ । दुई तिहाई बढ मतसहितको सरकार संकटमा पर्ने खतरा बढेको छ। सामाजिक सञ्जाल विधयेकले तनाव झेलिरहेको सरकार भूमिसमबन्धिको अध्यादेशका कारण अर्को संकटमा फस्ने देखिएको छ...
पूर्वराजाको बास काठमाडौँबाहिर, भारत भ्रमण लगत्तै पोखरामा 
पूर्वराजाको बास काठमाडौँबाहिर, भारत भ्रमण लगत्तै पोखरामा  पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा निस्किएका छन् । भारत पुगेपछि पूर्वराजा पोखरा भ्रमणमा निस्किएका हुन् । मठ मन्दिरदेखि जनतासँग भलाकुसारी गर्ने पूर्वराजाको सक्रियता किन बढ्यो ? यो विषयमा चासो बढेको छ । 
Weather Update