News 24 Television
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उनले जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । गौतमले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको समेत जिकिर गरे । उनले छलफलमा...
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध  !
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध ! नेपाल गणतन्त्र स्थापनाको विकासक्रम शुरु भएसँग नेपालमा उदाय सञ्चार गृह हो, न्यूज २४ टेलिभिजन । न्यूज २४ को उमेर १५ वर्ष पुग्दैगर्दा यस संस्थाले नेपालको उतारचढापपूर्ण राजनीतिलाई नजिकबाट निहाल्यो । व्यवस्था सुदृढीकरणमा न्यूज २४ सधैं कटिबद्ध रहयो । 
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने 'पानी जहाज जुन समुन्द्रमा चल्ने छ, त्यो समुद्रमा चल्ने पानीजहाजको साथसाथै आन्तरिक जलमार्गमा  पनि कयौँ कुरा लागू हुन्छ ति कुराहरु जब हामी त्यसको पक्षधर हुन्छौँ, त्योसँग हामी एट्याचमेन्ट हुन्छौँ । त्योसँग पनि सम्मिलित भएर हाम्रो देशको  पनि हुन त हाम्रो देशमा त्यस्तो ठूलो त केही छैन...
 चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा
 चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा फ्रेण्ड्स अन क्लाउड नामक संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए ।
पूर्वराष्ट्रपति उपराष्ट्रपति सक्रिय राजनीतिमाः प्रचण्डको दाबीले तरङ्ग !
पूर्वराष्ट्रपति उपराष्ट्रपति सक्रिय राजनीतिमाः प्रचण्डको दाबीले तरङ्ग ! पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउने नआउने विषयमा चर्चा चलिरहँदा पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किसकेका छन् । पूर्वराष्ट्रपति पनि सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । यस्तोमा किन राष्ट्रको नेतृत्व गरेकाहरुले राजनीतिको बाटो समात्न खोजिरहेका छन् ? के यस्ता विषयले गणतन्त्रमाथि खतरा पैदा गर्छ ? प्रश्न उब्जिएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन...
Weather Update