पार्टी नेतृत्वविरुद्ध मैदानमा उत्रिए युवा
आइतबार, असार १, २०८२
न्यायाधीशबारे सांसदले बोले, समावेशीतामाथि सीधा प्रश्न !
आइतबार, असार १, २०८२
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्त र समावेशीताको विषयलाई मुल पक्ष नै मानेको छ । लोकतन्त्रका आधारभुत आधार समेत हुन् यि दुई पक्ष ।
भिसा प्रकरणको रापले सत्ता डगमग ! राज्य संयन्त्र प्रश्नको घेरामा
आइतबार, असार १, २०८२
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा गृहमन्त्री र मन्त्रालयका कर्मचारीहरू मुछिएको आरोपले सत्ता नै हल्लिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग, संसद् अवरोध र गठबन्धनको गुपचुप सहमतिले सत्ता संरचनाभित्रको अस्थिरता र मिलेमतोको राजनीति उजागर गरिरहेका छन् ।
छात्रालाई विद्यालयमा आकर्षण गर्न साइकल अभियान
आइतबार, असार १, २०८२
गत वर्ष मधेस प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि खरिद भएको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको थियो । साइकलको विषयले मधेस प्रदेश पटक पटक विवादित छ ।
दुई बुँदेले थिचिए प्रचण्ड ! मुहार जोगाउन तिगडम्बाजी !
आइतबार, असार १, २०८२
भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि माओवादी केन्द्र आलोचनाको शिखरमा छ । माओवादीकै कतिपय नेताहरुले दुई बुँदेमाथि चर्को आलोचना गरिरहेका छन्, भने केहिले प्रचण्डको बचाउ गरिरहेका छन् । यसरी दुई बुँदेको पासोमा परेको माओवादीले अब कसरी फेस सेभिङ गर्ला त ?
धनगढी उपमहानगरको विकासमा सन्तुष्ट नागरिक, फोहोर व्यवस्थापनको विशेष प्रशंसा
शनिबार, जेठ ३१, २०८२
न्यूज २४ टेलिभिजनले स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।
दुई बुँदे ढोक्सामा प्रचण्ड, रास्वपाको ५ बुँदे फेलः गृहमन्त्रीले के भने संसदमा ?
शनिबार, जेठ ३१, २०८२
भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभामा विरोध जनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रको युटर्नसंगै लगभग एक्लिएको छ । माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गरेको सहमतिपछि सभामुख देवराज घिमिरेले संसद पेलेरै चलाए ।
रास्वपाले वेल घेराउ गरिरह्यो । तर, रास्वपाको अवरोधकैबीच गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपको खण्डन गर्दै अनेक प्रश्न गरे । आफू...
प्रेसमाथि अंकुशले जनताको शासन जोखिममा, तानाशाहा शैलीको बाटो !
शनिबार, जेठ ३१, २०८२
प्रेस स्वतन्त्रता केवल संविधान एवम् कानूनका पानामा सीमित हुने हो कि व्यवहारमै सुनिश्चित हुने भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ । धम्की, गिरफ्तारी, समाचार हटाउने आदेशदेखि मुद्दा र दुव्र्यवहारसम्मका श्रृङ्गखलाले पत्रकारिता मात्र होइन, लोकतन्त्रकै मेरुदण्ड चिरिएको अनुभव गराउन थालिएको छ ।
कूटनीतिक क्षमतामा उठ्यो प्रश्न, सरकार दोषि कि कूटनीतिज्ञ ?
शनिबार, जेठ ३१, २०८२
नेपालको कूटनीतिक क्षेत्र प्रभावकारी बन्नै नसकेको भन्दै समय–समयमा छलफलको विषय बन्ने गरेको छ । परराष्ट्रनीतिसँग सीधा सम्बन्ध राख्ने कूटनीतिमा प्रभावकारिता अभावले समग्र मुलुकलाई विश्वसमुदायमा कमजोर बनाइदिन्छ ।
भिजिट भिसामा माओवादी सम्झौता शंकास्पद, प्रचण्डको अबको चाल के ?
शनिबार, जेठ ३१, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामादेखि छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेको माओवादीले कांग्रेस–एमालेसँग सम्झौता गर्दै संसद खुलाउन मद्दत गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीतिक रुपमा राखेको मागमा किन यस्तो सम्झौता मार्फत राजीनामा वा छानविनको मागलाई लत्यायो ? यसले माओवादीको राजनीतिक इमान्दारितामाथिका प्रश्न थप...
सांसदहरुबीच लफडा ! पौठेजोरी शैलीमा को–को ?
शनिबार, जेठ ३१, २०८२
जनताका प्रतिनिधिहरुको थलो संसद र संसदीय समितिहरु पछिल्ला दिनहरुमा कानून निर्माण होइन लफडा गर्ने थलोमा परिणत भइरहेका छन् । प्रतिनिधिसभाको बैठकदेखि मिनी संसदका रुपमा रहेका संसदीय समितिहरुमा कोलाहल र होहल्लाले झगडीयाहरुको झुण्ड जस्तै बनेका छन् जनप्रतिनिधिहरुका दृष्यहरु ।
पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम भयो : गृहमन्त्री
शुक्रबार, जेठ ३०, २०८२
साताको लोकप्रीय
