वर्षमानलाई जिताउन हेबिवेटको दौडधुपः बन्दुक नभई मतपत्रमा प्रचण्डको लगाव
आइतबार, फागुन १७, २०८२
आक्रामक शैलीबाट पछि हट्दै दलहरु...
आइतबार, फागुन १७, २०८२
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकै आइसकेपनि यसपटक चुनावी माहोल त्यति गर्माएको जस्तो देखिँदैन । विगतका निर्वाचनमा जस्तो ठूलो सभा, ¥याली र सम्मेलनहरू यसपटक निकै कम देखिन्छन् । ठूला सभाको सट्टा दलहरुले घरदैलो, डिजिटल प्रचार र साना कार्यक्रमलाई नै बढी प्राथमिकता दिएका छन् ।
निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो
आइतबार, फागुन १७, २०८२
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दैलेखमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी निर्वाचन व्यवस्थापन कार्य अन्तिम चरणमा पु¥याइएको निर्वाचन कार्यालयले जनाएको छ...
मत पाउन ’भाले जुधाई’ : शैलीमा नयाँ पुराना उस्तै, राष्ट्रवादको खोलमा असन्तुलनको व्यापार !
शनिबार, फागुन १६, २०८२
कर्मचारी तालिमदेखि सामग्री व्यवस्थापनसम्म पूर्ण तयारी
शनिबार, फागुन १६, २०८२
ओखलढुंगामा निर्वाचन तयारी थप तिब्र पार्दै संस्थागत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यसहित कर्मचारी तालिमदेखि सुरक्षा परिचालन रणनीतिसम्मका सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिने कामलाई तिव्रता दिइएको छ ।
प्रचण्डको दाबी : काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनविश्वास बढेको छ
शुक्रबार, फागुन १५, २०८२


