News 24 Television
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा !
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा ! पुराना राजनीतिक दलहरूले आफ्नो सत्ताको पकड गुमाउन नचाहँदा नयाँ शक्ति र वैकल्पिक आवाजहरू तीव्र गतिमा अगाडि बढेका छन् । अनुभवी नेतादेखि युवा र सामाजिक आन्दोलनबाट उदाएका नयाँ अनुहारसम्म एउटै निर्वाचन क्षेत्रमा मतदाताको समर्थन जित्न लागिपरेका छन् । फागुन २१ को चुनाव अब केवल सिट जित्ने लडाइँ मात्र नभएर जनताको असन्तुष्टि,...
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले पनि निर्वाचन लक्षित गतिविधि बढाँउदै लगेको छ । कांग्रेसका केन्द्रदेखि जिल्लातहका नेताहरु अहिले निर्वाचन लक्षित गतिविधिमा लागिरहेका छन् । यसैबीच कांग्रेसले फागुन ७ गतेदेखि निर्वाचन लक्षित भेलाहरु आयोजना गरेर अघि बढ्ने तयारी गरेको छ ।
युवा आशा र यथार्थको कसीमा बालेन शाह : परिवर्तनको प्रतीक कि दूरीको राजनीति ?
युवा आशा र यथार्थको कसीमा बालेन शाह : परिवर्तनको प्रतीक कि दूरीको राजनीति ? देश यतिखेर पूर्ण रूपमा राजनीतिकमय बनेको छ। सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन् र मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो पक्षमा भोट मागिरहेका छन्। पुराना स्थापित दल र नयाँ उदाएका दलहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यस क्रममा नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न गाउँ–सहर दौडधुपमा व्यस्त देखिन्छन्।
Weather Update