कुलमानदेखि जेनजीसम्मको चुनावी दृष्टि : कसको कस्तो तयारी ?
शनिबार, कात्तिक २२, २०८२
विद्या फकाउँदै ओली, सहयोगको याचनासहित टेलिफोन !
शुक्रबार, कात्तिक २१, २०८२
विगतको गहिरो टकरावपछि अध्यक्ष ओलीले नै विद्यासँग संवादको ढोका खोलेका छन् । उनले टेलिफोनमार्फत नै अहिलेको राजनीतिक परिस्थितिमा तपाईको साथ आवश्यक रहेको भन्दै हयोगको प्रस्ताव राखेपनि जवाफमा विद्याले भने ओलीलाई नेतृत्व सहजिकरण गर्न सुझाएकी छन् । उनले अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको मर्म अनुसार पार्टीलाई अघि बढाउन पनि सुझाव दिएकी छन्...
पारामाउन्ट मोटर्सले मल्टीब्राण्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प कार्तिक २१-२३ मा आयोजना गर्ने
शुक्रबार, कात्तिक २१, २०८२
सहकारी ठगीको फेरि अर्को ताण्डव ! ८८ करोड गायव ! आठ जना पक्राउ
शुक्रबार, कात्तिक २१, २०८२
पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम अपचलन गर्ने आठजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास
शुक्रबार, कात्तिक २१, २०८२
जेनजी आन्दोलनअघि सम्म मिशन ८४ अभियानमा रहेका प्रमुख राजनीतिक दलहरुको यतिबेला माथा खराब भएको छ । जेनजी विद्रोहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको विकल्प खोज्नुपर्नेदेखि भ्रष्टाचारको विरुद्ध शंखघोष गरिदिएको छ ।
