जेन–जी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन् : अग्नि सापकोटा
आइतबार, कात्तिक १६, २०८२
पोखरामा एमालेको मोटरसाइकल र्याली, अराजकता नियन्त्रण गर्न सरकारलाई अपिल
आइतबार, कात्तिक १६, २०८२
जेनजी आन्दोलनपछि विथोलिएको राजनीतिक माहोलकाबीच विस्तारै दलहरुले सक्रियता बढाउन थालेका छन् । अराजकता फैलिन थालेको र अस्थिरता बढ्ने भन्दै एमालेले पोखरामा मोटरसाइकल ¥याली निकालेको छ ।
कांग्रेसभित्र नोकझोक, शेखर–गगनलाई अलमलाउँदै संस्थापन पक्ष
शनिबार, कात्तिक १५, २०८२
नेपाली कांग्रेस भित्र, नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बिषयमा सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठक स्थगित भयो ।
राष्ट्रियसभाले जोख्दै दलहरुको वजन, माघ ११ को नाफा–घाटा कस्तो ?
शुक्रबार, कात्तिक १४, २०८२
यसपटक १९ जनाको पदावधि सकिने भए पनि एकजना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन् । यसबाहेक १८ जनाको लागि निर्वाचन हुनेछन् । यसरी पार्टीगत तवरबाट हेर्दा १८ मध्ये सबैभन्दा धेरै नेकपा एमालेबाट ८ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदैछ । त्यस्तै नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका...
५ तत्वको दबाब थेग्नैपर्नेे सरकारको चुनौतीः देशी–विदेशी कसको कस्तो प्रभाव ?
शुक्रबार, कात्तिक १४, २०८२
सरकार, दल र जेनजी छलफल– निष्कर्ष कठिन; साझा संकल्प नहुँदा राष्ट्र संकटतर्फ
शुक्रबार, कात्तिक १४, २०८२
