News 24 Television
नागरिकमाथि सुक्ष्म निगरानीमा सरकारी ध्येयः कानून बनाएरै सर्वसाधारण कस्ने प्रपञ्च कस्ता ?
नागरिकमाथि सुक्ष्म निगरानीमा सरकारी ध्येयः कानून बनाएरै सर्वसाधारण कस्ने प्रपञ्च कस्ता ? कानुनको पोको बोकेर संसद्मा देखिएका सरकारका विधेयकहरू हेर्दा लाग्छ, लोकतन्त्रको संरक्षण गर्न लागिएको हो । तर, ती पोकाभित्र लुकेको रणनीति भने राज्य सत्तालाई आलोचना, असहमति र विविधताबाट सुरक्षित राख्ने कवचको तयारी त चलिरहेको छैन ? प्रश्न उठिरहेको छ । मिडिया दर्तादेखि गुप्तचर निगरानी, बहुविवाहको छुटदेखि भूमि राजनीतिकरणसम्मका प्रावधानले ‘लोकतन्त्र’ भनिने...
मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै : सापकोटा
मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै : सापकोटा नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपीलाई संरक्षण गर्ने काम भइरहेको आरोप लगाएका छन् । चाणक्य नीति उद्धृत गर्दै उनले काटिने त  सोझै रुख , तर अर्को बाङ्गो रुख त बाङ्गै भएकाे बताए । 
कांग्रेसको किचलोले बागमती सरकार अधुरो, मुख्यमन्त्री बानियाँको कुर्सी कति बलियो ?
कांग्रेसको किचलोले बागमती सरकार अधुरो, मुख्यमन्त्री बानियाँको कुर्सी कति बलियो ? बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक किचलोकाबीच मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन् । बहादुर सिंह लामालाई रोचक बहिर्गमनमा पु¥याएका बानियाँले मुख्यमन्त्रीको कुर्सी सम्हालेपनि पार्टीभित्रको आन्तरिक विवादलाई समाधानको बाटोमा लैजान सक्लान ? यो विषय पर्खाईमा छ । कांग्रेसबाट जाने मन्त्रीहरु नै टुंगो लगाउन नसकेका बानियाँमाथि चुनौतिसंगै नेतृत्व परीक्षणमा जाने...
Weather Update