News 24 Television
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा पुगेको आरोप लगाएको २४ घण्टा नबित्दै एमालेका केन्द्रीय सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् । 
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने !
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने ! कुलिङ पिरियडमा भएको छेडखानीका लागि छानविन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सात सदस्यीय छानविन समितिले यसबारे अध्ययन गर्ने र १५ दिनमा प्रतिवेदन बुझाउने भनिएको छ । के यस समितिले कुलिङ पिरियडमा भएको छेडखानी प्रकरणमा संलग्नहरुलाई बाहिर ल्याउला ? उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरि काम होला...
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना 
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना  नेपालमा हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षा र उज्ज्वल भविष्यको खोजीमा विदेशिइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कले नै यो क्रम कति भयावह छ भन्ने देखाउँछ । 
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ?
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ? सरकारका कार्यशैलीदेखि सरकार सञ्चालनको प्रक्रियामाथिका प्रश्नको समाधान गर्नैपर्ने भाष्य निर्माण हुँदै गएको छ । प्रतिपक्षी दलले सरकारमाथिका प्रश्न पेचिलो बनाउदै लगेको छ भने, सत्तारुढ कांग्रेसले पनि प्रश्न उठाइरहेको छ । यस्तोमा प्रतिपक्षी दलले त संसद, सरकार र न्यायपालिकाको कार्यसम्पादनमै प्रश्न उठाउदै यसको समाधानको अपिल गर्न थालेको छ । 
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन ! 
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन !  प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट नेपाल फर्किएका छन् । संयुक्त राष्ट्रसँगको कार्यक्रममा सहभागि भएर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको साक्षात्कारलाई छल्दै बाहिरिएका छन् । 
मन्त्रीमाथि एक्सनले सत्तामा रियाक्सन, नाउपा बाहिरियो, अन्य दलको तयारी के ? 
मन्त्रीमाथि एक्सनले सत्तामा रियाक्सन, नाउपा बाहिरियो, अन्य दलको तयारी के ?  कांग्रेस–एमाले मिलेर सरकार गठन गरेपछि छाएको उत्साह, रौनक विस्तारै सेलाउदै गएको छ । सरकारमा सहभागी साना र मधेशी दलहरु सरकारबाट फिर्ताको तयारीमा छन् । सरकारको नेतृत्व गरिरहेका कांग्रेस–एमालेले गर्ने निर्णय, साना दलका नेताहरुमाथि गर्ने व्यवहार र राजनीतिक स्थितिका कारण पनि सरकारले विश्वास गुमाउदै जाने स्थिति बन्न पुगेको छ । 
एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल
एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको अध्यक्ष नेपालकाे भनाइ छ । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभएर दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने उनले बताए ।
Weather Update