मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार !
आइतबार, असार २९, २०८२
कुलिङ पिरियडमा नेताहरुका दुई रुप ! नयाँ–नयाँ कनेक्सनको नालिबेली
आइतबार, असार २९, २०८२
निजामाति सेवा सम्बन्धी विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा छेडखानीको विषयले नेपालको सार्वजनिक प्रशासन मात्रै होइन राजनीतिक दलहरुको चिरित्रलाई पनि सतहमा ल्याइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ पिरियडमा खेलेको भुमिका उल्लेखनीय भएपनि पछिल्ला समय उसले लिएको अडान र व्यवहारमा केही विरोधाभास देखिएको छ । रास्वपाको पछिल्लो शैलीलाई द्वेध...
वामदेवको इन्ट्रीपछि माधवको यस्तो रणनीति ! झाँक्री–झलनाथ अब के ?
शनिबार, असार २८, २०८२
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भ्रष्टाचार मुद्दापछि राजनीतिक रुपमा रक्षात्मक बनेका छन् । नेपालमाथिको आरोपमा नेताहरुले टिप्पणी गर्नेदेखि सार्वजनिक रुपमा समेत प्रश्न उठाउने गरिएको छ ।
विपक्षीको आवाजले मधेशमा लफडा ! मन्त्रीको नामले सहमति भताभुङ्ग !
शनिबार, असार २८, २०८२
मधेश प्रदेशको बजेट पारित नहुँदै किचलो झनै बढ्दै गएको छ । मधेश प्रदेश सरकारको आगामी बजेटमाथि अझै छलफल शुरु हुन सकेको छैन ।
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार !
शुक्रबार, असार २७, २०८२
केपी शर्मा ओली नेतृत्वको सरकार बनेको यही असारमा एक वर्ष पूरा भयो । ओलीले गत वर्षको असार ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गरेका थिए । संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर बनेको सरकारमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् । त्यसबाहेक काँग्रेस र अन्य साना दलहरुले सरकारको प्रतिनिधित्व गरिरहेका...
एमाले अध्यक्ष र प्रधानमन्त्री बन्ने विद्याको लक्ष्य, विद्यालाई रोक्न ओली–देउवाको मोर्चा !
शुक्रबार, असार २७, २०८२
काँग्रेसमा बढ्यो कलह, अनुशासन कारबाहीले शेखर समूहमा तरंग
बिहीबार, असार २६, २०८२
नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्रको आन्तरिक कलहलाई थप चर्काएको छ । नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीबीचको आरोपप्रत्यारोपले नेताहरूमाथि कारबाहीको दण्ड समेत चलेको छ । केन्द्रीय समिति बैठकमा डा. कोइरालाले चौधरीलाई पार्टीको विधान, प्रक्रिया र मापदण्डको उल्लंघन गर्दै केन्द्रीय सदस्य बनाइएको आरोप...
