कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ?
सोमबार, जेठ ५, २०८२
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ?
सोमबार, जेठ ५, २०८२
झ्याप्प–झ्याप्प विजुली जान थालेपछि सर्वसाधारणले भनिरहेका छन, लोडसेडिङ शुरु भयो । तर, विद्युत प्राधिकरणले यसबारे प्रष्टीकरणबाहेक विकल्प दिन सकेको छैन् । विजुली जानुमा प्राकृतिक विपत्तिदेखि लोड व्यवस्थापनका विषयलाई प्राधिकरणले कारण मानेपनि सर्वसाधारण भने प्राधिकरण नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेका छन भने यो विषयलाई सरकारसंग समेत जोडेर हेर्न थालेका छन् ।
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो !
आइतबार, जेठ ४, २०८२
कांग्रेस–एमालेसहितको सरकारमाथिका प्रश्नहरु पेचिला बन्दै गइरहेका छन् । कांग्रेसकै केहि नेताहरुले एमालेसँगको सहकार्यलाई पुर्विचार गर्नुपर्नेदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्न थालेका छन् ।
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ?
आइतबार, जेठ ४, २०८२
समान कानुनी व्यवहार र निष्पक्ष अनुसन्धानको नारा जति सशक्त लागेपनि व्यवहारमा त्यत्तिकै कमजोर देखिन थालेको छ । रवि लामिछाने र रवीन्द्र मिश्रजस्ता नेताहरू कठोर कारबाहीको शिकार भइरहँदा त्यही प्रकृतिका मुद्दामा सत्तारूढ पात्रहरूले सजिलै उन्मुक्ति पाइरहेका छन् ।
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !
आइतबार, जेठ ४, २०८२
नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त...
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम !
आइतबार, जेठ ४, २०८२
वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ?
माधव नेपालदेखि रवि लामिछानेसम्म, १० सांसदमाथि लागेका संगिन आरोप कस्ता ?
शनिबार, जेठ ३, २०८२
जनताको सर्वोच्च प्रतिनिधि संस्था संघीय संसद् अहिले आफैं जनविश्वासको कठघरामा उभिएको छ । न्यायका मञ्चमा जनताको प्रतिनिधिहरू एकपछि अर्को गर्दै प्रतिवादीको रूपमा पेश भइरहेका छन् । कसैलाई सहकारी ठगीले तान्यो, कसैलाई नक्कली शरणार्थीले त कसैलाई अर्बाैंको सार्वजनिक सम्पत्ति अपचलनले ।
सगरमाथा संवाद : नेपालका नेता असन्तुष्ट, विश्व आगन्तुकका कुरा कस्ता ?
शनिबार, जेठ ३, २०८२
सरकारले सगरमाथा संवादलाई औपचारिक रुपमा शुभारम्भ गर्दै जलवायु परिवर्तन र यसको हिमालसम्म परेको प्रभावबारे विमर्श जारी राखेको छ । संयुक्त राष्ट्रसंघका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्ने जिकिर गरिरहेका छन् भने, मानव सभ्यताका लागि समेत मिलेर काम गर्नुको विकल्प नभएको आवश्यकता औल्याइरहेका छन् ।
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका !
शुक्रबार, जेठ २, २०८२
सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेको भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन् ।
