News 24 Television
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो प्रतिनिधि सभा निर्वाचनको मतपरिणामले देशका अधिकांश क्षेत्रमा अप्रत्याशित नतिजा आयो ।  दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको मतपरिणाम पनि सरप्राइज जस्तै गरी आयो । लामो समयदेखि स्थापित दलहरूबीच हुने प्रतिस्पर्धाको अपेक्षा गरिए पनि यसपटक दुवै क्षेत्रमा रास्वपा विजयी भएर कम्युनिस्टको गढ भत्काएको छ ।
फागुन २१ को जनादेश : मौन विद्रोहको गुञ्जन
फागुन २१ को जनादेश : मौन विद्रोहको गुञ्जन कहिलेकाहीँ इतिहास ठूलो आन्दोलनले होइन, मौन तर शक्तिशाली निर्णयले लेखिन्छ। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन त्यस्तै एउटा क्षण बनेको छ, जहाँ नेपाली जनताले आफ्नो असन्तुष्टि र आशालाई एउटै मतपेटिकाभित्र राखेर अभिव्यक्त गरेका छन्।
देशभर शान्तिपूर्वक मतदान जारी
देशभर शान्तिपूर्वक मतदान जारी
निर्वाचन विथोल्न विभिन्न समूह सक्रिय, सुरक्षा कडा
निर्वाचन विथोल्न विभिन्न समूह सक्रिय, सुरक्षा कडा निर्वाचनका लागि अब केही घण्टामात्र बाँकी रहदाँ देशभरका सुरक्षा निकायहरूको ध्यान निर्वाचन सुरक्षामा केन्द्रित छ । संवेदनशील मतदान केन्द्र, सम्भावित झडप हुने क्षेत्र र आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रणमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । तर यही बेला काठमाडौँसहित विभिन्न जिल्लाहरुमा सवारी साधन आगजानीदेखि नक्कली बमहरु राखेर नागरिकलाई त्रास फैलाउने...
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ?
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ? रुपन्देहीमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । गएरातिदेखि मौन अवधि सुरु पछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल, केन्द्र र मतगणनास्थलमा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाएका हुन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
मौन अवधि र सामाजिक सञ्जाल : एआईको खतरा !
मौन अवधि र सामाजिक सञ्जाल : एआईको खतरा ! बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा छ । निवर्नचनका लागि मौन अवधि सुरु भइसकेको छ । यो अवधि मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन दिने महत्वपूर्ण समय मानिन्छ । तर, भौतिक रूपमा प्रचार रोकिए पनि डिजिटल संसारमा भने मौन अवधिको पूर्णपालना भएको देखिँदैन ।
रौतहट ४ को प्रतिष्पर्धा, ह्याटिक गर्ने दाउमा कांग्रेस उम्मेदवार, बाधक को को ?
रौतहट ४ को प्रतिष्पर्धा, ह्याटिक गर्ने दाउमा कांग्रेस उम्मेदवार, बाधक को को ? फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छ्न । यो क्षेत्रमा नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता...
अर्बौ ठगीको खुलासा : हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालको सेटिङ
अर्बौ ठगीको खुलासा : हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालको सेटिङ नेपाल आउने विदेशी पर्यटकहरूको मुख्य आकर्षण हो पर्वतारोहण र पद यात्रा । उच्च हिमाली क्षेत्रमा कतिपय विदेशी पर्यटकहरुलाई लेक लाग्ने अथवा अन्य कुनै स्वास्थ्य अक्सर आउने गर्छ । तर त्यही कठिनाइको फाइदा उठाउँदै उद्धारका नाममा केही नेपाली पर्यटन व्यवसायीहरुले भने संगठित रुपमै अवैध असुली र ठगीधन्दा चलाइरहेका छन् । देशकै...
Weather Update