News 24 Television
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए । उनका अनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
सडकदेखि सदनसम्म कचिंगलमात्रै, तस्कर गुमनाम
सडकदेखि सदनसम्म कचिंगलमात्रै, तस्कर गुमनाम रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइँदै गरेको ठूलो परिमाणको सुन आइतबार प्रहरीले बरामद गरेको छ । कहिले स्थलमार्ग त कहिले हवाई मार्ग भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको छ । सुन तस्करीको जालोको विषयमा दशकौंदेखि संसदमा समेत रडाको हुने गरे पनि भरिया बाहेक वास्तविक तस्कर भने भेटिने गरेका...
कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ?
कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ? नयाँ र वैकल्पिक भनिएका दलहरु एकपछि अर्को समस्यामा फस्दै गएका छन् । पार्टीलाई आकार दिने, विचार सिद्धान्तमा परिपक्क हुने गर्नुको सट्टा शक्ति मोह, हडबडाहाट र अपरिपक्कताका कारण उनीहरु एकपछि अर्को गर्दै खस्किइरहेका छन् भने, आन्तरिक विवादमा समेत गहिरो गरेर फस्न थालेका छन् । 
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ?
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ? झ्याप्प–झ्याप्प विजुली जान थालेपछि सर्वसाधारणले भनिरहेका छन, लोडसेडिङ शुरु भयो । तर, विद्युत प्राधिकरणले यसबारे प्रष्टीकरणबाहेक विकल्प दिन सकेको छैन् । विजुली जानुमा प्राकृतिक विपत्तिदेखि लोड व्यवस्थापनका विषयलाई प्राधिकरणले कारण मानेपनि सर्वसाधारण भने प्राधिकरण नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेका छन भने यो विषयलाई सरकारसंग समेत जोडेर हेर्न थालेका छन् । 
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो ! 
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो !  कांग्रेस–एमालेसहितको सरकारमाथिका प्रश्नहरु पेचिला बन्दै गइरहेका छन् । कांग्रेसकै केहि नेताहरुले एमालेसँगको सहकार्यलाई पुर्विचार गर्नुपर्नेदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्न थालेका छन् ।
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ? 
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ?  समान कानुनी व्यवहार र निष्पक्ष अनुसन्धानको नारा जति सशक्त लागेपनि व्यवहारमा त्यत्तिकै कमजोर देखिन थालेको छ । रवि लामिछाने र रवीन्द्र मिश्रजस्ता नेताहरू कठोर कारबाहीको शिकार भइरहँदा त्यही प्रकृतिका मुद्दामा सत्तारूढ पात्रहरूले सजिलै उन्मुक्ति पाइरहेका छन् । 
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा ! नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त...
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम ! 
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम !  वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ? 
माधव नेपालदेखि रवि लामिछानेसम्म, १० सांसदमाथि लागेका संगिन आरोप कस्ता ?
माधव नेपालदेखि रवि लामिछानेसम्म, १० सांसदमाथि लागेका संगिन आरोप कस्ता ? जनताको सर्वोच्च प्रतिनिधि संस्था संघीय संसद् अहिले आफैं जनविश्वासको कठघरामा उभिएको छ । न्यायका मञ्चमा जनताको प्रतिनिधिहरू एकपछि अर्को गर्दै प्रतिवादीको रूपमा पेश भइरहेका छन् । कसैलाई सहकारी ठगीले तान्यो, कसैलाई नक्कली शरणार्थीले त कसैलाई अर्बाैंको सार्वजनिक सम्पत्ति अपचलनले ।
Weather Update