News 24 Television
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका !
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका ! सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेको भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन् ।
प्रचण्डको सादगी रुप भर्सेस भेट्रान पूँजीपति रुप ! अबको सिधा टार्गेट कस्तो ?
प्रचण्डको सादगी रुप भर्सेस भेट्रान पूँजीपति रुप ! अबको सिधा टार्गेट कस्तो ? सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोअर्जुन दृष्टि पुनः सत्तामै छ । तर, सत्ता प्राप्तिसम्मको समयलाई कसरी सदुपयोग गर्ने ? 
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाएका हुन् । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाए ।
रविविनाको रास्वपा : पार्टीमा निश्कृयता, संसदमा सशक्त ! 
रविविनाको रास्वपा : पार्टीमा निश्कृयता, संसदमा सशक्त !  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ तर संसदको चौँथो ठूलो दल हो । रास्वपा नेतृत्व र पार्टीका सांसदहरुमाथि बेलाबखत अपरिपक्वताको आरोप पनि लाग्ने गरेका छन् । अझ अहिले रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जस्ले पार्टी समग्र रुपमा अफ्ठ्यारोमा छ  । र, उसले पार्टीको गतिविधिलाई चलायमान...
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ? 
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ?  मुलुकको शासन व्यवस्थामा खतरा पैदा भएको भन्दै नेताहरुले संकटमोचनका लागि ठूला परिवर्तनको आवश्यकता औल्याउन थालेका छन् । 
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी 
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी  काठमाडौंको मखन गल्ली बुधबार विहान भीषण आगलागीको चपेटामा प¥यो । खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले आगलागीमा ८० वर्षीया विष्णु अधिकारी जलेर मृत्यु भएको पुष्टि भएको छ । 
आरजुमाथि ओलीको सिधा आक्रमण ! सत्तायात्रीबीच मच्चियो भाडभैलो !
आरजुमाथि ओलीको सिधा आक्रमण ! सत्तायात्रीबीच मच्चियो भाडभैलो ! गैर आवासीय नेपाली संघ एनआरएनएको विवाद अब थप बढ्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले कांग्रेस निकट महेश श्रेष्ठ निर्वाचित गराउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कदमलाई विभाजनको प्रयास भनेका छन् भने, हारेकाहरुले विभाजन गर्न नसक्ने भन्दै आफ्नै सरकारकी परराष्ट्रमन्त्री राणामाथि अघोषित आक्रोश पोखेका छन् । 
देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम
देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।
Weather Update