मुगुमा २ महिना अघि नै बन्यो झोलुङ्गे पुल
मंगलबार, कात्तिक २०, २०८१
तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरू
सोमबार, कात्तिक १९, २०८१
लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर...
दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो
आइतबार, कात्तिक १८, २०८१
दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाईटिका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो । गोधनमा कुटिएको अन्न भाईलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ ।
शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
आइतबार, कात्तिक १८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान भाइटीकाको शुभसाइतमा नै टीक लगाएका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट राष्ट्रपति पौडेलले बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् ।
भारतीय दियोको व्यापार मारामार, नेपालीको भने सुनसान
बिहीबार, कात्तिक १५, २०८१
तराईमा दिपावली तथा छठ पर्वमा बालिने बालिने माटोको दीयोको प्रचलन विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा संस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दीयोको परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
पोखराका फूल पसलहरुमा महानगरको कडा अनुगमन
बुधबार, कात्तिक १४, २०८१
पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका फूल बेच्ने पसल र रङ हाली उत्पादन गरिएको झिलिङ्गा उद्योगमा अनुुगमन गरेको छ । प्लास्टिकका फूल बिक्री वितरण भएको र खाद्य पदार्थमा रङ मिसाइएको गुुनासो आएसंगै पोखरा महानगरपालिकाको टोलीले फुल बेच्ने पसल र झिलिङ्गा उद्योगमा अनुुगमन गरेको हो ।
आजदेखि तिहार सुरु, भाइटीकाको साइत १८ गते ११:३७ बजे
मंगलबार, कात्तिक १३, २०८१
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
लुम्बिनी विकास कोषकाविरुद्ध उत्रियो महाअभियान
शनिबार, कात्तिक १०, २०८१
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारम्बार विवादमा आउने गरेको छ । लुम्बिनी विकास कोषद्धारा लुम्बिनीको विकास, प्रवद्र्धन, व्यवस्थापन तथा गुरुयोजना निर्माण सम्पन्न गर्ने मुख्य जिम्मेवारी भए पनि लुम्बिनी विकास कोष अन्य धेरै विषयमा विवादित बन्दै आएको छ ।
घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी
मंगलबार, कात्तिक ६, २०८१
नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।
हार्मोनियमबाटै चर्चित विमलको सफलताको यस्तो यात्रा !
मंगलबार, कात्तिक ६, २०८१
मान्छेले व्यवसायिक सफलता हासिल गर्न धेरै कुराको पछि दगुर्नु पर्दैन, एउटै विषयमा विशिष्टता हासिल गर्न सक्यो भने जीवनमा अवसरका प्रशस्तै ढोकाहरु खुल्छन् भन्ने एउटा ज्वलन्त उदाहरणको पात्र बनेका छन्, साह । २०७३ सालमा ३० हजार लगानीमा ‘पशुपतिनाथ हार्माेनियम मर्मत तथा बिक्री केन्द्र’ सुरु गर्दा उनलाई पत्याउने कम थिए । तर,...
साताको लोकप्रीय