News 24 Television
'हलिं नेवाः दबू' जर्मनी शाखामा दोस्राेपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत
'हलिं नेवाः दबू' जर्मनी शाखामा दोस्राेपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत विभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था 'हलिं नेवाः दबू ध्ल्इ' जर्मनी शाखामा फेरि एकपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत चयन भएका छन् ।
जलवायु परिवर्तनको जनचेतना जगाउन मेलम्चीको गुफा डाँडासम्म पदयात्रा सम्पन्न
जलवायु परिवर्तनको जनचेतना जगाउन मेलम्चीको गुफा डाँडासम्म पदयात्रा सम्पन्न सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि जनचेतना जगाउने उद्धेश्यले सजग  शनिबार पत्रकार पदयात्रा कार्यक्रम आयोजना गरेको छ ।
रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग सहकार्य गरिने 
रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग सहकार्य गरिने  रोटरी न्यातपोलका अध्यक्ष बिष्णुकान्त घिमिरेले र बोर्ड कमिटीले पदभार ग्रहण गरेका छन् । क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी बर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गराएका हुन् ।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण असुरक्षित पत्रकारका लागि ‘सामना क्षमता विकास तालिम’
‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण असुरक्षित पत्रकारका लागि ‘सामना क्षमता विकास तालिम’ ‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण आमसञ्चारकर्मीहरुले भोग्नु परेको शारीरिक, मानसिक र पेशागत असुरक्षा सामना गर्न नेपाल पत्रकार मञ्चले क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिमको राजधानी डुबानमा (भिडियो) !
सुदूरपश्चिमको राजधानी डुबानमा (भिडियो) ! आइतबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ वस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका वस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । लगातारको वर्षापछि धनगढी बजार क्षेत्रसहितका वस्तीहरु जलमग्न बनेका छन् । 
वीरगञ्जमा गहवामाईको तेश्रो रथयात्रा निकालियो 
वीरगञ्जमा गहवामाईको तेश्रो रथयात्रा निकालियो  वीरगञ्जमा सांस्कृतिक तथा एतिहासिक गवाई माईको तेश्रो रथ यात्रा भव्यताका साथ सम्पन्न भएको छ । शक्तिपिठ गहवामाई मन्दिरको १३ वर्ष पूरा भएको उपलक्ष्यमा वीरगञ्जमा रथयात्रा निकालिएको हो ।  श्री गहवामाई तिर्थ विकास समितिको आयोजनामा शुक्रबार बिहान निकालिएको रथ यात्रामा हजारौँ भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रामा बारा, पर्सालगायत छिमेकी मुलुक...
नुवाकोटको कागती गाउँमा अविरल वर्षापछि बाढी, एक महिला बेपत्ता
नुवाकोटको कागती गाउँमा अविरल वर्षापछि बाढी, एक महिला बेपत्ता  नुवाकोटको ककनी गाउँपालिका–१ कागती गाउँमा गएराति आएको अविरल वर्षापछि आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ। बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार ककनी–१ भसीबुको बिमचना खोलाले बगाउँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्।
बौद्ध स्तुपामा बुद्धचित्तको दाना चोरी गरेको आरोप
बौद्ध स्तुपामा बुद्धचित्तको दाना चोरी गरेको आरोप बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको अनुमतिबिना बौद्ध स्तुपामा बुद्धि चित्तको दाना टिपेको भन्दै विवाद भएको हो ।
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग 
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग  स्थानीय तह तथा पालिकाहरुले नगर तथा वडास्तरमा योग तथा व्यायामशाला निर्माणलाई प्राथमिकता दिन थालेका छन् । नागरिकको स्वास्थ्य जीवन र सन्तुलित दिनचर्याको लागि योग व्यायाम तथा पार्क एवं खेलकुद मैदानहरु आवश्यक भएको स्थानीय वासीहरुले जोड दिएका छन् ।
Weather Update