News 24 Television
२०३० सम्ममा वार्षिक १६ लाख पर्यटक भित्रन सक्ने प्रक्षेपण
२०३० सम्ममा वार्षिक १६ लाख पर्यटक भित्रन सक्ने प्रक्षेपण नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार...
रित्तिदै गएको डिठ्ठा गाउँलाई होमस्टेको भरथेग
रित्तिदै गएको डिठ्ठा गाउँलाई होमस्टेको भरथेग बसाइ सराई रोक्न र सहर झरेकालाई गाउँ फर्काउने उद्देश्यसहित कास्कीको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा होमस्टे सञ्चलानमा ल्याइएको छ । कुनै बेला ८५ घर धुरी रहेको डिठ्ठा गाउँमा अहिले १७ घर मात्रै छन् । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । गाउँ नै रित्तो...
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान 
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ । 
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान 
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ । 
फेवातालमा तालबाराही तङ्गरिदै, दशैंसम्म पूर्ण हुने अपेक्षा 
फेवातालमा तालबाराही तङ्गरिदै, दशैंसम्म पूर्ण हुने अपेक्षा  पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको काम दोस्रो चरणमा रहेको छ । आगामी दशंै र तिहारको बीचमा निर्माण सम्पन्न गर्नेगरि काम भईरहेको बताइएको छ । कुल एक करोड ४४ लाख रुपैयाँको लागतमा पुनःनिर्माण हुन लागेको तालबाराही मन्दिरमा हाल भक्तपुरका कालिगढहरुले मन्दिरको कलात्मक सजावटको काम गरिहेका छन् । ...
महोत्तरीमा दजर्नौ धार्मिक सम्पदा, पर्यटकसम्म पुगेन प्रचार
महोत्तरीमा दजर्नौ धार्मिक सम्पदा, पर्यटकसम्म पुगेन प्रचार महोत्तरी धार्मिक र पुरातात्विक सम्पदाहरुले भरिपूर्ण छ । तर, आधारभुत सुविधा र प्रचारप्रसारको अभावले गर्दा यि सम्पदाहरु ओझेलमा परेका छन् । सिमानाका र सदरमुकाम बजार क्षेत्रमा महोत्तरीमा धार्मिक तथा पर्यटकीय स्थलहरुबारे आवश्यक जानकारी सहितको सांकेतिक बोर्डको अभावले गर्दा समेत महोत्तरी आउने पर्यटक धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न सक्दैनन् । 
७५ औं वर्षगाँठको रमझमले अन्नपूर्ण छपक्कै 
७५ औं वर्षगाँठको रमझमले अन्नपूर्ण छपक्कै  सन् १९५० जुन ३ तारिख फ्रान्सेली आरोही मौरिस हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पुरा भएको अवसरमा धुमधामले मनाइँदैछ ।
Weather Update