सुगम पोखरेलको नयाँ गीत ‘यति छिटो’ सार्वजनिक (भिडियो)
सोमबार, वैशाख २९, २०८२

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित
शनिबार, वैशाख २०, २०८२
नेपाल वाङमय परिषद् धनगढी, कैलालीद्वारा विभिन्न साहित्यिक प्रतिभा÷स्रष्टा सम्मानित भएका छन् । परिषदद्वारा आयोजित स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा
शनिबार, वैशाख २०, २०८२
प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ।

नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ
शुक्रबार, वैशाख ५, २०८२
यसैबीच, राजावादी शक्तिहरू पनि सडकमा सक्रिय हुन थालेका छन्। तिनकुने घटनाले जनआक्रोश र राज्य संयन्त्रको कमजोरी दुवै उजागर गर्यो। गणतन्त्रप्रति निराशा, सत्तामा रहेकाहरूको गैरजिम्मेवार व्यवहार, र जनताको जीवनस्तरमा सुधार नआएपछि केही भाग जनताले वैकल्पिक सत्ता संरचनाको बारेमा सोच्न थालेका छन्।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई
सोमबार, चैत २५, २०८१
मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।
साताको लोकप्रीय