News 24 Television
मन्त्रालय कटौतीका लागि लुम्बिनी सरकार सक्रिय, बढिमा ८ मन्त्रालयमा सिमित गरिदै
मन्त्रालय कटौतीका लागि लुम्बिनी सरकार सक्रिय, बढिमा ८ मन्त्रालयमा सिमित गरिदै लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । प्रशासनिक खर्च कटौती गर्न नयाँ आर्थिक वर्ष अर्थात साउन १ देखि लागू हुने गरी लुम्बिनीमा मन्त्रालयको संख्या बढीमा ८ मा सीमित गर्ने तयारी गरिएको छ ।
एक दशक बित्यो, तीन किलोमिटर सडक बनेन
एक दशक बित्यो, तीन किलोमिटर सडक बनेन बुटवलको मुख्य बजार क्षेत्र चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक खण्ड निर्माण सुरु भएको १० वर्ष पुगिसक्दा पनि अधुरै छ । बुटवलको मुख्य मेरुदण्ड मानिएको यो सडक खण्ड निर्माणमा भएको चरम ढिलासुस्तीले एकातिर बुटवलको सौन्दर्य र व्यापार खस्किएको छ भने अर्कोतिर राज्यको ढुकुटीबाट थप १५ करोड रुपैयाँ व्ययभार थपिएको छ...
सरकारविरुद्ध बुटवलमा प्रदर्शन, गरिबलाई बाँच्न दे भन्दै ज्ञापनपत्र
सरकारविरुद्ध बुटवलमा प्रदर्शन, गरिबलाई बाँच्न दे भन्दै ज्ञापनपत्र बुटवलमा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले “गरिबलाई बाँच्न दे” भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतवार बुटवलको रानीगन्ज क्षेत्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरुले सरकारको डोजर आतंकको विरोधमा प्रदर्शन गरेका हुन् ।
गीता पाण्डे प्रकरणः दुई क्लिनिक शिल, डा. सतिष रुपाखेती दोषी !
गीता पाण्डे प्रकरणः दुई क्लिनिक शिल, डा. सतिष रुपाखेती दोषी ! बुटवलमा गर्भपतन गर्ने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा गठित छानबिन समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित समितिले तीन दिन लगाएर तयार पारेको २६ पृष्ठ लामो प्रतिवेदन नेपाल मेडिकल काउन्सिललाई बुझाएको हो ।
सबै स्थानीय तहमा सहजीकरण समिति गठन गरिने
सबै स्थानीय तहमा सहजीकरण समिति गठन गरिने लुम्बिनी प्रदेश सभाले दलित समुदायको हक–अधिकार संरक्षण र संवद्र्धनका लागि ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको छ । दलित समुदायमाथि हुने जातीय भेदभाव र छुवाछूतको अन्त्य गर्दै उनीहरूको राजनीतिक, आर्थिक र सामाजिक उत्थान गर्नु रहेको छ । प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १४औँ बैठकले उक्त विधेयक...
रुपन्देही ३ मा चुनावी सरगर्मी, सिमान्तकृतलाई छैन चुनावी चासो
रुपन्देही ३ मा चुनावी सरगर्मी, सिमान्तकृतलाई छैन चुनावी चासो रुपन्देही क्षेत्र नम्बर ३ मा फागुन २१ का लागि तय गरिएको निर्वाचनको सरगर्मी बढ्दो छ । ३६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । तर, रोचक कुरा के छ भने, चुनावको यो राप र तापले सहरी क्षेत्रलाई तताउन थाले पनि ग्रामीण भेगका मतदातालाई भने अझै छुन सकेको छैन । कतिपय...
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् ।
बुटवलको चौराहा–गोलपार्क सडकमा नयाँ निर्माण कम्पनी 
बुटवलको चौराहा–गोलपार्क सडकमा नयाँ निर्माण कम्पनी  आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडिएको बुटवलको चौराहा–गोलपार्क सडकको पुनः ठेक्का सम्झौता गरी धमाधम काम भइरहेको छ । 
४ वर्षदेखि रोकिएको परियोजना शुरु हुँदै 
४ वर्षदेखि रोकिएको परियोजना शुरु हुँदै  काठमाडौं महानगरपालिकाले अब फोहोरको समस्या समाधानतर्फ सोझिएको दाबी गरेको छ । लामो समयदेखि ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको विषयमा राजनीति भएको र संघ सरकारले हस्तक्षेप गर्दा समस्या भएको भन्दै अब निकासतर्फ गएको मेयर बालेनको दाबी छ । तर, के यो समस्या समधान होला ? 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द छ । 
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप 
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप  दशकौंसम्म सुनसान बनेको पाल्पाको तिनाउ गाउँपालिका–३ को बसन्तपुर डाँंडा अहिले लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । 
चन्दा उठाउन छोडेर विप्लव नेकपा खेती किसानीमा, कृषिबाटै क्रान्ति गर्ने उद्घोष
चन्दा उठाउन छोडेर विप्लव नेकपा खेती किसानीमा, कृषिबाटै क्रान्ति गर्ने उद्घोष नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देही जिल्लाको ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको पार्टीले जनाएको छ । 
Weather Update