गाउँ नै स्वाह तर पाइएन क्षतिपूर्ति, कुलेखानी ड्यामले अझै त्रास !
शनिबार, असार ७, २०८२
सयौं घर उच्च खतरामा ! यस वर्ष वितण्डाकै सम्भावना ! पूर्वतयारी खोई ?
शनिबार, असार ७, २०८२
यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ । देशभर मनसुन शुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान शुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि बाढी, पहिरोको उच्च जोखिम छ ।
पछि हट्यो अमेरिका ! कूटनीतिमा जोड, लड्ने मुडमै इजरायल !
शुक्रबार, असार ६, २०८२
इरान–इजरायल युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता थप अन्योलपूर्ण बनेको छ । इरानमा रहेको फोर्डो न्युक्लियर साइट ध्वस्त पार्न अमेरिकी सहयोगको आशामा इजरायल रहेको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हप्ता कुटनीतिमै जोड दिने बताएका हुन् । इजरायलसँगै मिलेर इरानमाथि प्रहारबारे रणनीतिमा व्यस्त ट्रम्पले तत्कालको लागि इरानको माथिको आक्रमण भन्दा पनि...
ललितपुर महानगरको नीति तथा कार्यक्रम पेश, कलेज अफ आर्ट स्थापना गर्ने
शुक्रबार, असार ६, २०८२
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरपालिकाको सातौँ नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि उक्त कलेज स्थापना गर्ने बताएका हुन् ।
सत्ताको सौदाबाजी र मौन नेतृत्व : लोकतन्त्र संकटमा कि सौदामा ?
शुक्रबार, असार ६, २०८२
केही समयअघि सार्वजनिक भएको कुलमान घिसिङ–टीआरसी विधेयक साटासाटको चर्चा अहिले अर्को अध्यायमा पुगेको छ।
कसले कसरी बिगार्यो नेपालको शिक्षा ? पुनःसंरचना र परिवर्तनको बहस
शुक्रबार, असार ६, २०८२
विदेशी विश्वविद्यालय प्रवेशका लागि नेपाली विद्यार्थीहरू कडा मेहेनतसहित तयारीमा जुटेका छन्, तर शिक्षाविद्हरू भने देशको शिक्षा प्रणालीलाई ‘स्वदेशमुखी’ बनाएर आफ्नै भाषा र आधारभूत ज्ञानमा बल दिनुपर्नेमा जोड दिइरहेका छन् ।
ग्यास इन्धनमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा, दैलेखमा ग्यासको खानी
शुक्रबार, असार ६, २०८२
दैलेखको जलजलेमा पहिलोपटक वैज्ञानिक तरिकाले गरिएको गहिरो ड्रिलिङबाट मिथेन ग्यासको भण्डारण पुष्टि भएपछि नेपाल ऊर्जा आत्मनिर्भरताको यात्रामा निर्णायक मोडमा पुगेको छ । प्रारम्भिक नतिजा उत्साहजनक देखिएपनि अझै तीन सम्भावित परीक्षण बाँकी नै छ ।