संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्नेगरि छलफल चलिरहेको छ : उपप्रधानमन्त्री सिंह
आइतबार, वैशाख २८, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ३ करोडभन्दा माथिको योजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल भइरहेको बताए ।
टेरेसले जोख्यो प्रचण्डको नैतिकता, जनवादी र धनवादीको चर्चा !
आइतबार, वैशाख २८, २०८२
गत बुधबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा चिप्लिएर लडेको भन्ने समाचारहरु एकाएक बाहिरिए । सुरुमा उनको सचिवालयलाई नै उदृत गरेर खुमलटारस्थित आफ्नै निवासको बाथरुममा राति लडेको भनेर समाचारहरु आएपनि यो सत्य थिएन ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ जापान शाखा गठन, उत्तम गौंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति
आइतबार, वैशाख २८, २०८२
ओली चुर्लुम्मै पार्न प्रचण्ड ‘किक’ ! देउवाको नजर कता ?
आइतबार, वैशाख २८, २०८२
केपी ओली नेतृत्वको सरकार ढल्ने चर्चामा प्रचण्डले फेरि जोड दिन थालेका छन् । केहिदिनदेखि मौन देखिएका प्रचण्डले फेरि सरकार ढल्ने दाबी गर्न थालेका हुन् । प्रचण्डले गरिरहेको यस्तो दाबी पछाडीका आधार के हुन् त ? चासो र जिज्ञासा थपिएकै बेला सत्ता समीकरणमा देखिएको संकट र खटपटले प्रचण्डका दाबीलाई बलिया बनाइरहेको...
फेरि नयाँ लफडाले सनसनी ! फुटबल खेलाडीको भविष्य नै फन्फनी !
आइतबार, वैशाख २८, २०८२
नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ । राजनीति पार्टीहरूले खेल संघहरुलाई स्वार्थका लागि प्रयोग गरिरहँदा नेपालको खेलकुद क्षेत्रमा विवाद झनै बढ्दै गइरहेको अवस्था छ ।
लामखुट्टेले पा¥यो विजोग, प्रकोप नियन्त्रणमा जतततै खेलाची !
आइतबार, वैशाख २८, २०८२
गर्मि बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मि मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि सप्तरीको राजविराज नगर क्षेत्रमा भने नगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले खरिद गरेको लामखुट्टे मार्ने विषादी एक वर्षदेखि स्टोरमा थन्काइएको छ ।
बाघ रोक्न प्रधानमन्त्रीले बुने योजना ! मानवजीवन रक्षाको अपेक्षा
आइतबार, वैशाख २८, २०८२
नेपाललाई कति वन जंगल चाहिन्छ ? के नेपालले अहिले संरक्षण गरिरहेको वन पर्याप्त छैन ? यस्ता प्रश्नबारे विमर्श बढ्दोक्रममा छन् । वनसँगै बढिरहेको वन्यजन्तु र ती वन्यजन्तुले मानिसमाथि गर्ने आक्रमणका कारण हुने घटनाले समेत तनाव सृजना गर्ने गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व चर्किरहेका बेला प्रधानमन्त्री केपी ओलीले पनि...
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव
आइतबार, वैशाख २८, २०८२
तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको जीवनसँ जोडिएका तिलौराकोट, रामग्राम र देवदहमा आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बैशाख २८ देखि...
डरलाग्दो विदेश पलायन, जनशक्ति व्यवस्थापन पुरै ‘फेल’
आइतबार, वैशाख २८, २०८२
सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग, पूर्वाधार, र प्रविधिमा लगानी बढाउनुपर्नेमा त्यस्तो पहल गरेको देखिँदैन । सरकारको शैली र योजना हेर्दा बरु युवा पुस्तालाई विदेश जान प्रोत्साहन गरिरहेको देखिन्छ ।
