News 24 Television
आरोप–प्रत्यारोप गरेर भ्रष्टाचार घट्दैन : सांसद गैरे 
आरोप–प्रत्यारोप गरेर भ्रष्टाचार घट्दैन : सांसद गैरे  सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे । भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । 
भारत पाकिस्तान युद्धको प्रभावः के नेपाल अछुतो रहन सक्छ ?
भारत पाकिस्तान युद्धको प्रभावः के नेपाल अछुतो रहन सक्छ ? यतिबेला भारत–पाकिस्तान अशान्त छन् । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ । यस घटनाले नेपाललाई समेत प्रभावित बनाउने देखिएको छ । त्यसैले संसदमा अशान्तिका यी घटनाहरुबारे सांसदहरुले विषय उठान गरेका छन् ।
पोखरा महानगरमा वडाध्यक्षको आतंक, वर्षियो मुक्का 
पोखरा महानगरमा वडाध्यक्षको आतंक, वर्षियो मुक्का  पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले महानगरका कर्मचारीलाई हातपात गरेका छन् । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारे । कर्मचारीहरु पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि काम लिएर आउने सेवाग्राही भने मर्कामा परेका छन् । 
अख्तियारको निश्पक्षताः सुटुक्क बयान
अख्तियारको निश्पक्षताः सुटुक्क बयान ललिता निवास सरकारी जग्गा घोटाला प्रकरणलाई समेत ओझेलमा पार्ने गरि पतञ्जली आयुर्वेद जग्गामा प्लटिङ गरि व्यवसायीको निजी कम्पनीले गरिरहेको रजगज चर्चामा छ । 
आईपीओमा सन्तोषनारायणको बार्गेनिङ ! कसरी चल्दैछ भित्री धन्दा ?
आईपीओमा सन्तोषनारायणको बार्गेनिङ ! कसरी चल्दैछ भित्री धन्दा ? नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादकहरुले आईपीओ ल्याउन खोज्दा कमिसन मागेर दुःख दिएको आरोप लागिरहेको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विचौलिया लगाएर कमिसन मागेको आरोपपछि यो विषय तातिएको छ । 
Weather Update