सांसद सुहाङ नेम्वाङले लिए शपथ, के छन् उनका प्राथमिकता ?
बुधबार, वैशाख २६, २०८१
आमालाई चिताबाट फर्काइएको त्यो क्षण...
बुधबार, वैशाख २६, २०८१
कुरा आजभन्दा करिब १२ वर्षअगाडिको हो । वि.स. २०६७/६८ सालतिरको कुरा । मेरो दैनिकी उहीँ थियो । काठमाडौँको भागदौड अनि व्यस्त समय ।
मेरो शिशापसल थियो, कालोपुलमा । बिहानदेखि रातिसम्म सोही कर्ममा व्यस्त हुन्थेँ । त्यसदिन पनि नियमित दैनिकीमा लागिसकेको थिएँ म । बिहानै पसलमा पुगेँ । ९ बज्दानबज्दै हेटौंडास्थित...
आज मातातीर्थ औँसी
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
मंगलबार, वैशाख २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष ध्यानाकर्षण गराएको छ ।
रारामा १० जिल्लाका १७ टिम कबड्डीमा भिड्दै
मंगलबार, वैशाख २५, २०८१
यहाँको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा अवस्थित नेपालको ठूलो ताल रारामा सञ्चालन हुने कर्णालीकै प्रथम प्रदेशस्तरीय कबड्डी खेलमा १० जिल्लाका १७ टिम दर्ता भएका छन् । यही बैशख २६ गतेबाट राराको किनारमा रहेको ओखरबोटामा हुने उक्त खेलमा १७ टिम भिड्ने भएका हुन् ।


