३२ अर्बको व्यापार हुने 'विद्युतीय चुरोट' अब नेपालमा प्रतिबन्धित !
मंगलबार, वैशाख २५, २०८१
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल
मंगलबार, वैशाख २५, २०८१
नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नच्र्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्डले । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको बरदान समान यो ताल प्रचार प्रसार र प्रवद्र्धनको पर्खाइमा छ ।
अब बागमती प्रदेशभित्र नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा
सोमबार, वैशाख २४, २०८१
बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गरेका हुन् ।


